लकडाउनमा पार्टी गर्ने बेलायती प्रधानमन्त्रीले संसदमा मागे माफी, विपक्षी भन्छन् ‘लाज सरम नभएको मान्छे’

कोरोना महामारीका बेला प्रधानमन्त्री निवास ‘१० डाउनिङ स्ट्रिट’ मा पार्टी आयोजित गरेका बेलायती प्रधानमन्त्री बोरिस जोनसनले संसदमा माफी मागेका छन् । जनता लकडाउन र महामारीसँग जुधिरहेका बेला प्रधानमन्त्री भने पार्टीमा मस्त भएको भन्दै विरोध भएपछि वरिष्ठ सरकारी कर्मचारी सुसन ग्रेको नेतृत्वमा छानबिन समिति गठन भएको थियो । समितिको अध्ययन प्रतिवेदनमा ‘१०, डाउनिङ स्ट्रिट’ पार्टीबारे भनिएको […]

सम्बन्धित सामग्री

पुटिनको आलोचना गरेको आरोपमा रुसी राजनीतिक कार्यकर्तालाई २५ वर्षको जेल सजाय

रुसका विपक्षी राजनीतिक कार्यकर्ता कारा मुर्जालाई देशद्रोह र युक्रेन युद्धको आलोचना गरेको अभियोगमा २५ वर्षको जेल सजाय सुनाइएको छ। रुसी-बेलायती पूर्वपत्रकार मुर्जाले आफूमाथि लगाइएका आरोपको खण्डन गर्दै मुद्दाको निन्दा गरेका छन्। गत हप्ता उनले भनेका थिए, ‘मैले जे भनेँ त्यो सत्य हो। मलाई एक शब्द पनि पश्चाताप छैन। मलाई गर्व छ।’ ४१ वर्षीय मुर्जाले पश्चिमी […]

बेलायती सांसदसँग गान्धीले भने- संसदमा हामी बोल्न पाउँदैनौँ, माइक खोसिन्छ

भारतको विपक्षी दल कांग्रेस आईका वरिष्ठ नेता राहुल गान्धीले आफूहरूको आवाज संसदमा बन्द गरिने गरेको बताएका छन् ।

बेलायती संसद्मा दीपावली‚ सत्ता-विपक्षी दलका नेता सहभागी

लण्डन :  बेलायती संसद्‌मा सोमवार यो वर्षको दीपावली मनाइएको छ। वेस्टमिन्स्टर प्यालेसमा रहेको स्पीकर हाउसमा दीपावली आयोजना गरिएको थियो।कार्यक्रममा विभिन्न हरे कृष्ण मन्दिरका पुजारीहरूले बेलायतको संसद् परिसरमा दीपावली समारोहमा मैनबत्ती बालेर शान्ति प्रार्थना गरेका छन्। सो समारोह सोमबार साँझ वेस्टमिन्स्टरको प्यालेसभित्र रहेको स्पिकर हाउसको स्टेट रुममा भएको थियो। संसद् परिसरमा आयोजित दीपावली कार्यक्रममा विभिन्न राजनीतिक दलका सांसद, कूटनीतिज्ञ, सामुदायिक नेता तथा इस्कोन (इन्टरनेशनल सोसाइटी फ

बेलायती प्रधानमन्त्री जोनसनको सरकारले पायो विश्वासको मत

काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनको सरकारले विश्वासको मत पाएको छ । सत्तारूढ कन्जरभेटिभ पार्टीका सदस्यहरूले सरकारको समर्थनमा मतदान गरेपछि जोनसोनको सरकारले विश्वासको मत जित्न सफल भएको हो । प्रधानमन्त्री जोनसनले पदत्याग गर्ने घोषणा गरिसकेकाले तत्काल राजीनामा गरेर काम चलाउ सरकार बनाउनु पर्ने दबाव विपक्षी लेबर पार्टीले दिएपछि सरकारले विश्वासको मत लिएको हो । आगामी […]

बेलायती प्रधानमन्त्रीले मागे माफी

वेलायती प्रधानमन्त्री बोरिस जोन्सनले लकडाउन उल्लंघन गरेको विषयमा संसदमा माफी मागेका छन्। प्रधानमन्त्रीको सरकारी निवासमा भएको पार्टीका विषयमा उनले माफी मागेका हुन्।प्रधानमन्त्री निवासमा भएको पार्टीबारे छानबिन प्रतिवेदन संसदमा पेश भएपछि जोनसनले आरोप स्वीकार गर्दै आफ्नो तर्फबाट गल्ती भएको बताएका थिए। तर‚ विपक्षी लेबर पार्टीले भने प्रधानमन्त्री जोनसनको राजीनामा माग गरेको छ। विपक्षीले राजीनामा माग गरेपछि जोनसनले सरकार सञ्चालनको तौरतरिकाबारे आफूले सोचिरहेको र त्यसअनुसार अघि बढ्न चाहेको बताए।विपक

'पार्टी इज् ओभर फर पीएम' : राजिनामा दिन बेलायती प्रधानमन्त्री जोनसनमाथि दबाव

बेलायती प्रधानमन्त्री बोरिस जोनसन बुधवार त्यहाँको संसदमा आफ्नो बचाउ गर्न उभिँदै छन्। उनीमाथि कोभिड-१९ को पहिलो लकडाउनमा लकडाउनसम्बन्धी नियम उल्लंघन गरेको आरोप लागेको छ। प्रधानमन्त्री जोनसनले पहिलो लकडाउनको समयमा प्रधानमन्त्री निवासमा 'ब्रिङ योर ओन बुज'पार्टी आयोजना गरेको कुरा बाहिरएपछि उनी माथि विपक्षी सांसदहरुले नियम उल्लंघन गरेको भन्दै राजिनामा मागिरहेका छन्।…

गोर्खा आमरण अनशनमा विपक्षी दलको समर्थन

गत शनिबारदेखि बेलायती प्रधानमन्त्री निवास नजिक आफ्ना माग पूरा गर्न आमरण अनशन गरिरहेका भूपू गोर्खाहरूको आन्दोलनप्रति त्यहाँको प्रमुख प्रतिपक्ष दल लेबर पार्टीले ऐक्यबद्धता जनाएको छ । विपक्षी लेबर पार्टीले बोरिस जोनसन नेतृत्वको वर्तमान सरकारलाई ब्रिटिस आर्मीसँगै जोडिएर लडेका गोर्खाहरूलाई दिँदै आएको असमान पेन्सन अपमानजनक रहेको र यसको अन्त्य गर्न भनेको छ । पार्टीका छायाँ रक्षामन्त्री …

गोर्खा सैनिकको सत्याग्रहमा बेलायतको विपक्षी दल लेबर पार्टीको ऐक्यबद्धता

काठमाडौं । भूतपूर्व गोर्खा सैनिकले गरिरहेको आन्दोलनमा बेलायतको मुख्य विपक्षी दल लेबर पार्टीले ऐक्यबद्धता जनाएको छ । अहिले गोर्खा सैनिकहरु समान पेन्सनको माग गर्दै आन्दोलित बनिरहेका छन् । गोर्खा सैनिकका तीन जना अगुवाहरू समान पेन्सनलगायत माग राख्दै बेलायती प्रधानमन्त्री कार्यालयअगाडि ६ दिनदेखि आमरण अनशनमा छन् । उहाँहरूको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका […]

गोर्खाहरूको आमरण अनशनमा बेलायती विपक्षी दलको समर्थन

गत शनिबारदेखि बेलायती प्रधानमन्त्री निवास नजिक आफ्ना माग पूरा गर्न आमरण अनशन गरिरहेका भूपू गोर्खाहरूको आन्दोलनप्रति यहाँको प्रमुख प्रतिपक्ष दल लेबर पार्टीले ऐक्यबद्धता जनाएको छ।

बेलायती प्रधानमन्त्री जोनसनले भारत भ्रमण रद्द गर्लान्?

काठमाडौं। भारतमा बढिरहेको कोरोना संक्रमणका कारण बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई पूर्वनिर्धारित भ्रमण रद्द गर्न दबाब बढेको छ। जोनसनले अप्रिल २५ मा भारत भ्रमण गर्ने तय गरिएको थियो।विपक्षी पार्टी लेबर जोनसनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनलाइन वार्ता गर्न सल्लाह दिएको छ। उनी जनवरी २६ मा भारत जाने तय भएको थियो।(एजेन्सी)