तस्करीका नयाँ नयाँ शैली, तस्करीमा संलग्न नक्कली स्वास्थ्यकर्मी पक्राउ

सप्तरी, राजविराज । लकडाउनका बेला प्रहरीको आँखा छल्न स्वास्थ्यकर्मीको नक्कली परिचयपत्र बोकी लागु औषध कारोबारमा संलग्न एक तस्कर ठूलो परिमाणको लागुऔषधसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह निवासी २२ अनिलकुमार मण्डल छन । प्रहरीले सोमबार साँझ उनलाई हुलकी सडकखण्डको खुरहुरिया चौक नजिकैबाट पक्राउ गरेको हो । बा.६७प. ४८५३ नम्बरको …