अलैँचीको भाउ बढेपछि किसान हर्षित

पाँचथर – विगत ८ वर्षयता निरन्तर ओरालो लागेको पूर्वी पहाडको मुख्य नगदेबाली अलैँचीको भाउ अहिले क्रमिक रूपमा बढ्दै गएपछि किसान हर्षित भएका छन् । प्रतिमन (४० किलो) को १ लाख २० हजार रुपैयाँमा अलैंची बिक्री गरेका किसान भाउ बर्सेनि घट्दै गएपछि निराश बनेका थिए । तर यसवर्ष सिजनको सुरुवातमै भाउमा वृद्धि हुँदै जान थालेपछि किसान आशावादी बनेका हुन् ।पाँचथर जिल्लामा अहिले अलैँची प्रतिमन ३४ देखि ३७ हजार रुपैयाँ सम्ममा कारोबार भइरहेको अलैँची व्यवसायी संघ पाँचथरका अध्यक्ष खेमनाथ अधिकारीले बताउनुभयो । गएकाे वर्ष यही समयम...

सम्बन्धित सामग्री

अलैँचीको भाउ तेब्बर बढ्यो

इलाम- अलैँचीको भाउ बढेपछि इलामका किसान खुसी भएका छन् । ‘कालो सुन’ भनेर चिनिने अलैँची चार वर्षयताकै उच्च मूल्यमा बिक्री हुन थालेको छ । 'अलैँचीको भाउ यति धेरै आउँछ भन्ने लागेको थिएन, आउँदो सालदेखि त जङ्गल फाँडेर सबै अलैँची रोपिन्छ', सूर्योदय नगरपालिका–१ की इन्दिरा अधिकारीले भनिन्, 'कालो सु...

तेब्बर बढ्यो कालो सुनको भाउ

इलाम, २२ पुस। अलैँचीको भाउ बढेपछि इलामका किसान खुसी भएका छन् । ‘कालो सुन’ भनेर चिनिने अलैँची चार वर्षयताकै उच्च मूल्यमा बिक्री हुन थालेको छ । ‘अलैँचीको भाउ यति धेरै आउँछ भन्ने लागेको थिएन, आउँदो सालदेखि त जङ्गल फाँडेर सबै अलैँची रोपिन्छ’, सूर्योदय नगरपालिका–१ की इन्दिरा अधिकारीले भनिन्, ‘कालो सुन भन्थे साँच्चै, सुनजस्तै बहुमूल्य हुने […]

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। ललिता निवास प्रकरणमा भाटभटेनीका सञ्चालका मीनबहादुर गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीमा जिल्ला अदालत काठमाडौंले रहा गर्न आदेश दिएको छ। अलैँचीको भाउ गतवर्षभन्दा दोब्बरले दोब्बरले वृद्धि भएको छ। कोशी प्रदेशमा आइतबार बजेटसम्बन्धी दुईवटा अध्यादेश जारी गरिएको छ। कर्णाली प्रदेशमा तीन वर्षमा ७९ किलोमिटर मात्रै सडक कालोपत्रे गरिएको छ।

अलैँचीको भाउ बढ्यो, उत्पादन घट्यो

भोजपुर, २८ साउन । खोल्साको कालो सुन भनेर चिनिने अलैँचीको मूल्य बढे पनि उत्पादन घट्दा कृषक मारमा परेका छन् । राम्रो आन्दानीको स्रोत हुने भएपछि कृषक अलैँची खेतीमा लाग्दै आएका छन् । अलैँचीले उचित मूल्य नपाएको गुनासो बढिरहँदा यस वर्ष उत्पादनमा पनि कमी आएको छ । अलैँची व्यवसायी महासङ्घ भोजपुरका पूर्वअध्यक्ष नवीन प्रधानले भने, “गत […]

अलैँचीको भाउ ६ वर्ष यताकै उच्च

पाँचथर – पूर्वी पहाडको मुख्य नगदेबाली अलैँचीको भाउ विगत छ वर्षयताकै उच्च भएको छ । बर्सेनि ओरालो लागेको अलैँचीको भाउ नयाँ उत्पादन बजार निस्कनै लाग्दा छ वर्षयताकै उच्च भएपछि किसान हर्षित भएका छन् ।पूर्वी पहाडी जिल्ला पाँचथरमा आज बिहीवार अलैँची प्रतिमन (४० किलो) को ५९ देखि ६१ हजार रुपैयाँमा कारोबार भइरहेको अलैँची व्यवसायी महासङ्घ पाँचथरका अध्यक्ष खेम अधिकारीले जानकारी दिनुभयो ।जिल्लामा साउनको तेस्रो हप्तादेखि अलैँचीको नयाँ उत्पादन बजार निस्कन थाल्दछ । अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढेको र किस...

अलैँचीको भाउ २९ प्रतिशतले घट्यो

अलैँचीको भाउ झन्डै २९ प्रतिशतले कमी पाएपछि किसान चिन्तित भएका छन् । गएको वर्षमा प्रतिकिलो नौ सय ५० रुपैयाँमा बिक्री भएको अलैँचीले यसपालि प्रतिकिलो ६ सय ७५ रुपैयाँ मात्रै भाउ पाइरहेको...

मूल्य घटेपछि व्यापारीले गोदाममै थन्क्याए अलैँची

अलैँचीको भाउ किनेभन्दा प्रतिमन २० हजार रुपैयाँले घटेपछि अलैँची व्यापारीको गोदाममा थन्किएको छ । ४० केजीको प्रतिमन ४८ हजार रुपैयाँमा खरिद गरेको अलैँची अहिले प्रतिमन २८ हजार रुपैयाँमा सीमित भएपछि व्यापारीले...

अलैँचीको भाउ बढेपछि कृषक हर्षित

भोजपुर : यो वर्ष अलैँचीको भाउ बढेपछि यहाँका कृषक उत्साहित भएका छन्। गत वर्ष प्रतिमन २६ हजार रुपैयाँमा विक्री भएको अलैँची यो वर्ष प्रतिमन ४० हजार २ सय रुपैयाँसम्म घरबाटै विक्री भएको टेम्केमैयुङ गाउँपालिका–५ का कृषक शिवकुमार विष्टले जानकारी दिए।विष्टले भने, ‘यो वर्ष अलैँचीको मूल्य राम्रो छ। गाउँघरबाट प्रतिमन ४० हजार २ सय दरले बेचियो। यो वर्ष उत्पादन भने त्यति राम्रो भएन।’वर्षेनि भएको मूल्य गिरावट, गत वर्ष भएको खडेरी तथा अन्य कारण खेती विस्तारमा किसानले ध्यान नदिँदा उत्पादन घटेको

अलैंचीको भाउ पाउदा कृषक खुसी, दुई महिनामै प्रतिमन २० हजार रुपैयाँले बढ्यो

पाँचथर, कात्तिक २६ । कालो सुनको रुपले परिचित पूर्वी पहाडी जिल्लाहरुमा उत्पादन हुने अलैँचीले भाउ पाउन थालेपछि कृषकहरु हर्षित भएका छन् । दुई महिना अघिसम्म प्रतिमन ३० हजार रुपैयाँका दरले विक्री हुँदै आएको अलैँचीको भाउ अहिले प्रतिमन ५० हजार पुगेपछि कृषकहरु हर्षित भएका हुन् । उत्पादनमा कमी आएसँगै अलैचीको भाउ बढेको हुन सक्ने नेपाल अलैँची […]

बर्सेनि ओरालो लाग्दै अलैँचीको भाउ

पाँचथर – पूर्वी पहाडी जिल्लाको मुख्य नगदे बाली अलैँचीको भाउ बर्सेनि ओरालो लाग्दै गएको छ । उत्पादनको मुख्य सिजनमा पनि अलैँचीको मूल्यमा गिरावट आउदा अलैँची किसान मर्कामा परेका छन् । असोज र कात्तिक महिना अलैँची उत्पादन हुने मुुख्य सिजन हो । आइतबार पाँचथर जिल्लामा अलैँची प्रतिमन (४० केजी)को २९ देखि ३२ हजारमा कारोबार ...