पुकार बमले रवि लामिछानेको घण्टी चुनाव चिह्न लिने

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका पुकार बमले रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव चिह्नबाट चुनाव लड्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीभित्रको प्रारम्भिक निर्वाचनमा निर्वाचित भए पार्टी सदस्यता बिना नै चुनाव चिह्न घण्टी दिने सहमति भएको उनले बताएका छन् । ‘राष्ट्रिय स्वतन्त्र पार्टीले प्रारम्भिक निर्वाचनबाट […]