तनहुँ १ बाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी

काठमाडौं, मंसिर ८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएका छन्। तनहुँ क्षेत्र नम्बर १ बाट उनी निर्वाचित भएका हुन्। आज बिहान सकिएको मतगणनामा उनले २५ हजार ३ सय १८ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका एकबहादुर रानामगरले १९९४३ मत प्राप्त गरेको तनहुँ १ का मुख्य निर्वाचन अधिकृत दलबहादुर केसीले […]

सम्बन्धित सामग्री

संसदीय दलको नेतामा देउवाको उम्मेदवारी, रामचन्द्र प्रस्तावक र पूर्णबहादुर समर्थक

देउवाको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का बसेका छन् ।

कोटेश्वरमा रामचन्द्र पौडेल र माधव नेपालबीच भेटवार्ता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।

तनहुँ १ बाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएका छन्। तनहुँ क्षेत्र नम्बर १ बाट उनी निर्वाचित भएका हुन्। आज बिहान सकिएको मतगणनामा उनले २५ हजार ३ सय १८ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका एकबहादुर रानामगरले १९९४३ मत प्राप्त गरेको तनहुँ १ का मुख्य निर्वाचन अधिकृत दलबहादुर केसीले जानकारी दिए।

रामचन्द्र पौडेल तनहुँ क्षेत्र नं १ बाट

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ क्षेत्र नं. १ बाट उम्मेदवार बन्नु हुने भएको छ । शनिबार राति कांग्रेसले उम्मेदवार टुङ्गो लगाएको हो । कांग्रेसले तनहुँ क्षेत्र नं १ मा वरिष्ठ नेता पौडेल, क्षेत्र नं २ मा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय भएको छ । क्षेत्र नं २ का कारण …

रामचन्द्र पौडेल र शशांक कोइरालाको आशीर्वाद हामीलाई छ : शेखर कोइराला

नेपाली कांग्रेसको १४औं महाधिवेनमा सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शेखर कोइरालाको आशीर्वाद आफ्नो समूहलाई भएको बताएका छन्। आइतबार साँझ पत्रकार सम्मेलन गर्दै कोइरालाले वरिठ...

कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न, तीन प्रस्ताव पारित

आजको बैठकमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल अनुपस्थित भएको बुझिएको छ।

पाल्पाका दुवै निर्वाचन क्षेत्रमा रामचन्द्र पौडेल पक्ष विजयी

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पाल्पाको दुवै निर्वाचन क्षेत्रमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष हावी भएको छ ।

महाधिवेशनमा पौडेल पक्षले सभापतिदेखि पदाधिकारीसम्म साझा उम्मेदवार खोज्ने

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टी सभापतिदेखि पदाधिकारीसम्म साझा उम्मेदवार उठाउन प्रयास गर्ने भएको छ। मंगलबार वरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहोराटारमा बसेका बैठकले यस्तो निर्णय गरेको हो।...

रामचन्द्र पौडेल खुमलटारमा, सीताको स्वास्थ्य अवस्थाबारे जानकारी

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल खुमलटार पुगेर सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।