प्रवासी नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्न माग

काठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले प्रवासमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्न माग गरेकी छन् । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रवासी नेपालीले मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेकी हुन् । “आउने निर्वाचनतमा प्रवासी नेपालीहरूलाई मतदानको अधिकारीको निम्ति व्यवस्था गर्नुपर्छ...

सम्बन्धित सामग्री