काठमाडौँ : निर्वाचनको विषयमा परेको अर्को एउटा रिटमा पनि आज सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेन।
निर्वाचनमा कर्मचारीहरुलाई मतदानको अधिकार सुनिश्चित गर्नुपर्ने माग गर्दै भरतकुमार मैनालीले दायर गरेको रिटमा सुनुवाई गर्दै आनन्दमोहन भट्टराईको एकल इजलासले अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने विषयमा छलफल गर्न दुवै पक्षलाई कात्तिक १९ गते