संसद् विघटनसँगै संविधान र गणतन्त्र उल्ट्याउने ओलीको षड्यन्त्र थियो : दाहाल

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुई पटक संसद् विघटन गर्ने तत्कालीन प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको संविधानसँगै गणतान्त्रिक व्यवस्था उल्ट्याउने षड्यन्त्रको अंगका रूपमा अगाडि आएको बताएका छन् ।

सम्बन्धित सामग्री

माधव नेपालको दाबी- संविधान र गणतन्त्र मास्न षड्यन्त्र भइरहेको छ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा संविधान र गणतन्त्र मास्न षड्यन्त्र भइरहेको दाबी गरेका छन् ।

केपी ओलीभन्दा कांग्रेस हजारौं गुणा लोकतन्त्रवादी : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र गणतन्त्र उल्ट्याउने षड्यन्त्र रोक्न पाँच दलीय गठबन्धन गर्नुपरेको बताएका छन् । शुक्रबार पाँच दलीय सत्ता गठबन्धनले आयोजना गरेको प्रशिक्षणलाई सम्बोधन गर्दै प्रचण्डले तत्कालिन एमाले अध्यक्ष समेत रहेका केपी ओलीले नेतृत्व गरेको गठबन्धन प्रतिगामी गठबन्धन रहेको र सत्ता गठबन्धन अग्रगामी गठबन्धन रहेको बताए । ‘दुईवटा प्रवृति र दुईवटा गठबन्धन आमनेसामने छन् । एउटा विकास र सम्बृद्धिप्रति प्रतिवद्ध छ र अर्को संविधान, लो

संविधान उल्ट्याएर गणतन्त्र कमजोर बनाउने षड्यन्त्र भयो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान उल्टाएर गणतन्त्र कमजोर बनाउने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् ।

संविधान र गणतन्त्र उल्ट्याउने षड्यन्त्र अझै कायम छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र अझै कायम रहेको बताएका छन् । सोमबार रोल्पाको लिवाङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशभित्र र बाहिरका प्रतिक्रियावादीहरुले संविधान र गणतन्त्र उल्ट्याउने षड्यन्त्र अझै जारी राखेको बताएका हुन् । ‘अझैपनि देशभित्र र बाहिरका प्रतिक्रियावादीहरुबाट संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र रोकिएको छैन’, प्रचण्डको भ

केपी गुटले संविधान संशोधन गर्न दिएन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू प्रधानमन्त्री भएका बेलामा संविधान संशोधनका लागि दुई पटक प्रस्ताव लैजाँदा नेकपा एमालेको केपी ओली गुटले नचाहेका कारण संशोधन प्रक्रिया अघि बढाउन नसकेको बताएका छन् ।नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयता विरोधी, गणतन्त्र विरोधी, समावेशी विरोधी शक्तिहरुले संविधान संशोधन हुन नदिन षड्यन्त्र गरेको आरोप लगाए ।उनले तथाकथित मधेसवादी दल बनाएर माओवादीलाई ग

असोज ४ पछि मन्त्रिपरिषद् विस्तार हुने प्रचण्डको भनाइ

त्यस्तै उनले गणतन्त्र, संघीयता, संविधान र राष्ट्रका लागि बनेको चार दलिय लोकतान्त्रिक गठबन्धन नटुट्ने दाबी गरे । गठबन्धन बन्न नै नदिने षड्यन्त्र भएता पनि अब कुनै हालतमा गठबन्धन नटुट्ने र अगामी चुनावसँग गठबन्धन रहिरहने बताए ।

संविधान विरोधी तानाशाही कदमको प्रतिवाद गरौं : झलनाथ खनाल

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणा संविधान विरोधी काम भएको बताएका छन् । शनिबार खनालले आफ्ना विचार सार्वजनिक गर्दै राष्ट्रपति र प्रधानमन्त्रीबाट राज्यलाई असफल पारेर राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने खालको षड्यन्त्र भएको उल्लेख गरेका छन् । उनीहरुको सो कदम  कदापि क्षम्य नहुने उनको भनाई छ । साथै सो कदमको  घोर भर्त्सना गर्दै त्यसको प्रतिवाद गर्न खनालले आग्रह गरेका छन् । नेता खनालले भनेका छन्– &lsq

‘संसद् विघटन जनमत सङ्ग्रहका नाममा संविधान र गणतन्त्र हटाउने षड्यन्त्र’

नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले संसद् विघटन गर्दै निर्वाचन घोषणा गर्नुमा गम्भीर षड्यन्त्र लुकेको बताएका छन् । केपी ओली अल्पमतमा परेपछि नयाँ सरकार गठनका लागि परेको दाबीलाई बिनाआधार राष्ट्रपतिले अस्वीकार गरेर संसद् विघटन चुनाव गर्न नभई संविधान र व्यवस्था नै परिवर्तन गर्ने षडयन्त्रअनुसार भएको बताएका हुन् । नयाँ सरकार गठन हुन नसकेको भन्दै राष्ट्रपतिले संसद् विघटन गरेर निर्वाचनको मिति घोषणा गर्नुको रहस्य के हो ? अब दलहरूको भूमिका के  भन्ने रातोपाटीको प्रश्नमा उनले भने, ‘