तामा : स्वाद मात्र होइन, स्वास्थ्यलाई पनि फाइदा

नेपालको रैथाने खानामा जिब्रोलाई स्वादिलो पार्ने एउटा परिकारको नाम लिनुपर्‍यो भने निर्धक्क लिन सकिने नाम हो, तामा मिसाइएको परिकार । यसको परिकार बन्दा भान्छा बास्नाले मगमग हुन्छ । तरकारीको कुरा गर्ने हो भने यो अत्ति …

सम्बन्धित सामग्री

तामाको तरकारी : माग बढ्दो उत्पादन घट्दो

नेपाली स्वाद र संस्कृतिको पहिचान बनेको तामाको माग बढ्दो क्रममा छ। बजारमा तामा किन्नेको भीडभाड थेग्ननसक्नु छ। शुभ कार्यदेखि पितृ कार्यसम्म नेपाली संस्कृतिको प्रतिक बनेको तामाको माग र कारोबार बढ्दै गए पनि भदौ दोश्रो सातादेखि यसको आपूर्ति कम हुन थालेको छ।

घट्यो खाने तामाको बजार

नेपालीको स्वाद र संस्कृतिसँग जुटेको तामाको बजार यस पटक सुनसान छ । असार दोस्रो सातादेखि बर्दिबासका बुधबारे र शनिबारे हाटमा तामाका मुना र चाना बेच्ने दुई दर्जनभन्दा बढी पसलका लाम लागेका हुन्थे । शुभकार्यदेखि पितृकार्यसम्म नेपाली संस्कृतिको प्रतीक बनेको तामा किन्नेको भिडभाड पनि थेगिनसक्नु हुन्थ्यो । बजारको दिन सात क्विन्टलसम्म कारोबार हुने गरेको तामा व्यवसायीको भनाइ छ ।

अलबिदा रबिन दाइ

देशभर सशस्त्र द्वन्द्व चर्किरहँदा राजधानी काठमाडौंमा मौलिक नेपाली शैलीमा रक एन्ड रोल गीत संगीतको स्वाद युवा पुस्तामाझ पस्कन जुट्दै थियो। युवा पुस्तामाझ मौलिक नेपाली शैलीमा रक एन्ड रोल गीत संगीतको स्वाद दिन जुटेका ‘रविन एन्ड द न्यु रिभोल्युसन’ का गायक तामा...

अलबिदा रबिन दाइ

देशभर सशस्त्र द्वन्द्व चर्किरहँदा राजधानी काठमाडौंमा मौलिक नेपाली शैलीमा रक एन्ड रोल गीत संगीतको स्वाद युवा पुस्तामाझ पस्कन जुट्दै थियो। युवा पुस्तामाझ मौलिक नेपाली शैलीमा रक एन्ड रोल गीत संगीतको स्वाद दिन जुटेका ‘रविन एन्ड द न्यु रिभोल्युसन’ का गायक तामा...

तामाको बास्ना हाटबजारदेखि भान्सासम्म

‘आलु काटी तामा हजुर छेपारोलाई जामा, भ्यागुतोलाई इस्टकोट...’ साढे चार दशकअघि रेडियो नेपालबाट घन्किएको यो कालजयी गीत अहिले पनि हाटबजारदेखि भान्सासम्म उत्तिकै सान्दर्भिक बनेको छ । असार लागेदेखि नै गाउँघरमा तामाको बास्नाले यो लोकगीतलाई पनि स्मरण गराएको छ । तामा नेपाली संस्कृतिको द्योतक पनि हो । यसको स्वाद र सम्झनाले मात्र पनि मन दङ्ग हुन्छ । मीठो, स्वादिलो र औषधिजन्य गुणले भरिभराउ भएकाले नेपाली भान्साको लोकप्रिय परिकारमा पर्छ । शुभ कार्यदेखि पितृ कार्यसम्म यसको प्रयोग उत्तिकै हुने गरेको छ ।

बाँसको तामा : स्वादिलो मात्र होइन पौष्टिक र ओखती पनि

गाउँघरमा यतिबेला सागसब्जीको दुःख हुँदैन । त्यसमाथि थरीथरी तरकारीले जिब्रोको स्वाद फेर्न पाइन्छ । जस्तो कि, तामा । बाँसको कलिलो टुसा हो यो । यसबाट अनेकथरी व्यञ्जन बनाएर खान सकिन्छ । तामालाई ताजा खाए हुन्छ वा लामो समय राखेर पनि खान सकिन्छ । तपाईंको स्वाद र मर्जी अनुसार । बाँसको तामा सजिलै उपलब्ध हुने त्यस्तो […]