नेपाल बारेको अंग्रेजी किताब

झन्डै चार सय पृष्ठको यस पुस्तकको आखिरी खण्डमा राखिएका अनुसूची र सन्दर्भग्रन्थ सूचीमा बाह्र बुँदे सम्झौता, ४० बुँदे मागपत्र, माओवादीले जातीय आधारमा घोषणा गरेका ११ ‘राज्य’ र तिनका इन्चार्जको फेहरिस्त लगायत मनग्गे सामग्री समावेश गरिएको छ। अर्को शब्दमा, नेपाल...

सम्बन्धित सामग्री

किताब समाज बुझ्ने माध्यम हो : डा यमबहादुर रोका [पुस्तक वार्ता]

अंग्रेजी भाषामार्फत हाम्रो परिवेश, समाज, समस्या लेख्दा विश्वका धेरै देशका मानिसहरुले  बुझ्न सक्छन्। त्यो परिवेश बुझ्न सक्छन्। नेपालमा बसेर अंग्रेजीमा भाषामा लेख्नेलाई पनि हामीले साथ दिनुपर्छ।

कक्षा ११ र १२ को किताब छाप्न अझै समय लाग्ने

२८ असोज, काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले कक्षा ११ र १२ को किताब छाप्न अझै समय लाग्ने जनाएको छ । कक्षा ११ र १२ को सामाजिक शिक्षा एक/एक लाख र नेपाली र अंग्रेजी ५०-५० हजार गरी करिब पाँच लाख किताब प्रकाशन हुन बाँकी रहेको केन्द्रले जनाएको छ । कागज अभाव भएको कारण छपाइमा ढिला […]

एमेजनबाट प्रकाशित किताब भन्ठानेर यसरी झुक्कियो ‘कान्तिपुर’

गएको असार १३ गते कान्तिपुरको अनलाइन संस्करणमा एउटा समाचार छापिएको छ जसको शीर्षक छ- कवि धामीको ‘एटलान्टिक’ एमेजनबाट प्रकाशित समाचार कसले लेखेको हो, नाम खुलाइएको छैन। तर समाचार लेख्ने या त झुक्किएका छन्, या समाचार दिनेले उनलाई नराम्ररी झुक्याएका छन्। समाचारको लिडलाइनमा लेखिएको छ- ‘दार्चुलामा जन्मे-हुर्केका कवि किसनसिंह धामीको अंग्रेजी कविता संग्रह ‘एटलान्टिक’ अमेरिकी प्रकाशन… Continue reading

किताब पढ्दै कफीको चुस्की

‘लाइब्रेरी हो की कफीसप?’ पहिलोपल्ट जो कोही पुगे पनि अन्योलमा पर्छन्- सातदोबाटोस्थित ‘कफी एट अनु बुक्स’ पुग्दा। लाइब्रेरी र कफीको मिश्रित अवधारणासहित खोलिएको यस लाइब्रेरी क्याफेमा समसामयिकदेखि इतिहास लगायतका थुप्रै अंग्रेजी र नेपाली किताबहरु उपलब्ध छन्। यो ‘लाइब्रेरी क्याफे’ सञ्चालन गर्ने व्यक्ति अमिर थापा हुन्। बिहान ८ बजेदेखि राति आठ बजेसम्म खुल्ने यस कफीसपका किताब […]

विनोद चौधरीको आत्मकथा मंगोलियन भाषामा

चौधरी ग्रुपका अध्यक्ष एवं उद्योगपति विनोद चौधरीको आत्मकथा अंग्रेजी संस्करण ‘मेकिङ्ग इट बिग’ मंगोलियन भाषामा पनि प्रकाशित भएको छ । यसअघि चौधरीको आत्मकथा नेपाली, अंग्रेजी, हिन्दी, सर्वियन, रसियन भाषामा प्रकाशित भइसकेको छ ।नेपालमा वेस्ट सेलर रहेको चौधरीको आत्मकथा अंग्रेजी भाषाका पाठकले पनि निकै मन पराएको बताइएको छ । विश्वब्यापी पाठकका लागि अमेजनमा समेत यो पुस्तक उपलब्ध रहेको छ । नेपाली पाठकका लागि देशभरका अधिकांश पुस्तक पसलमा यो पुस्तक उपलब्ध रहेको छ भने किताब यात्रामार्फत अनलाईन अर्डर

नेपालको राजनीतिक अस्थिरताबारे सिलवालको किताब बजारमा

नेपालको अस्थिरताबारे नेपाली सेनाका अवकाशप्राप्त उपरथी पूर्णबहादुर सिलवालको किताब बजारमा आएको छ । अंग्रेजी भाषामा प्रकाशित उक्त किताबको नाम ‘नेपाल्स इनस्टाबिलिटी कोनन्ड्रम: नेभिगेटिङ पोलिटिकल, मिलिटरी, इकोनोमिक एन्ड डिप्लोम्याटिक ल्यान्डस्केप’ हो ।

तमिलनाडुको विश्वविद्यालयले आफ्नो पाठ्यक्रमबाट अरुणधती रायको किताब हटायो

भारत तमिलनाडुको मनोनमनियम सुन्दरनर विश्वविद्यालयले आफ्नो पाठ्यक्रमबाट अरुणधती रायको किताब हटाएको छ। भारतको सत्तारुढ पार्टी भारतीय जनता पार्टी नजिक रहेको आरएसएस अन्तर्गतको अखिल भारतीय विद्यार्थी परिषदले विरोध गरेपछि उनको किताब ' वाकिग विद द कमुरेड्स' हटाइएको हो। उक्त किताब सन् २०१७ देखि अंग्रेजी भाषामा स्नातकोत्तर गर्नेको पाठ्यक्रममा समावेश थियो।

कफी र किताब

अंग्रेजी साहित्यका यी विख्यात हस्ती क्याफेमा कफी पिउँदै कविता र दर्शनमाथि चर्चा गर्थे । नेपालमा थुप्रै कफी हाउस खुलेका छन्, तर त्यसमध्ये हिमालय जाभा खास छ ।

सरकारी स्कुलमा बोर्डिङका किताब, अभिभावकलाई थपियो आर्थिक भार

सरकारी विद्यालयमा पढ्ने पुस्तक सरकारले नि:शुल्क विद्यार्थीलाई वितरण गर्थ्यो। अंग्रेजी माध्यमका पुस्तक खरिदमा भने अभिभावकले खर्च थप गर्नु परेको छ। बोर्डिङ स्कुलमा पढाइ हुने किताब किन्न एक विद्यार्थी बराबर १ हजारदेखि १५ सय रूपैयाँसम्म तिर्नुपर्ने देखिएको छ।

‘यसकारण नेपालीमा किताब ’

अर्थविद् सुजीव शाक्य आफ्नो नयाँ पुस्तक अर्थात् अर्थतन्त्र’ लिएर पाठकमाझ आएका छन् । ‘नेपाल आर्थिक मञ्च’का अध्यक्ष समेत रहेका शाक्यले यसअघि अंग्रेजी भाषामा ‘अनलिसिङ नेपाल’ लेखिसकेका छन्।नेपालयबाट प्रकाशन हुन लागेको ‘अर्थात् अर्थतन्त्र’ आज शनिबार विमोचन हुँदै छ । यस पुस्तकबारे लेखकसँग नागरिक सहकर्मी सन्तोष न्यौपानेले गरेको कुराकानी :