कक्षा ११ र १२ को किताब छाप्न अझै समय लाग्ने

२८ असोज, काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले कक्षा ११ र १२ को किताब छाप्न अझै समय लाग्ने जनाएको छ । कक्षा ११ र १२ को सामाजिक शिक्षा एक/एक लाख र नेपाली र अंग्रेजी ५०-५० हजार गरी करिब पाँच लाख किताब प्रकाशन हुन बाँकी रहेको केन्द्रले जनाएको छ । कागज अभाव भएको कारण छपाइमा ढिला […]

सम्बन्धित सामग्री

ठोरी गाउँपालिकामा कक्षा ११ र १२ पनि निःशुल्क

४ कात्तिक, काठमाडौं । पर्साको ठोरी गाउँपालिकामा चालु शैक्षिक सत्रदेखि कक्षा ११ र १२ को पढाइ पनि निःशुल्क भएको छ । गाउँपालिकाका शिक्षा शाखाका संयोजक भुपालकुमार जोशीले चालु शैक्षिक सत्रदेखि कक्षा ११ र १२ लाई पनि पूर्ण रुपमा निःशुल्क कार्यान्वयनमा रहेको जानकारी दिए । गाउँपालिकाभित्र २१ विद्यालयमध्ये बालकक्षादेखि १२ कक्षासम्म भएका ५ वटा मावि, बाल […]

कक्षा ११ र १२ को वार्षिक परीक्षा कार्यतालिका सार्वजनिक

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र ०७९/८० को कक्षा ११ र १२ को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक भएको छ। कार्यतालिका अनुसार कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई ०७९ कात्तिक मसान्तसम्म रजिस्ट्रेसस्ट्रेन आवेदन फाराम वितरण गरि सक्नुपर्नेछ। आवेदन फाराम भर्ने समय भने ०७९ पुस १५ गतेसम्म दिइएको छ। तालिका अनुसार कक्षा ११ र १२ दुवै परीक्षा वैशाखमा सञ्चालन हुनेछ।

कक्षा ११ र १२ का देशभर शिक्षकको 'पेन डाउन'

कक्षा ११ र १२ मा अध्यापन गर्ने शिक्षकहरुले बिहीबार देशभरका सामुदायिक माध्यमिक विद्यालयहरुमा पेन डाउन गरी पठनपाठन बन्द गरेका छन्। सात लाख विद्यार्थी अध्ययन गर्ने ११ र १२ कक्षाका लागि...

कालोपट्टी बाँधेर कक्षा ११ र १२ का शिक्षकले गरे अध्यापन

देशभरका कक्षा ११ र १२ का शिक्षकहरुले मंगलबार कालोपट्टी बाँधेर अध्यापन गरेका छन्। करिव तीन हजार ५ सय साविक उच्च माध्यामिक विद्यालयमा सात लाख विद्यार्थी अध्ययन गर्दै आएपनि सरकारले  एकजना...

भरतपुर महानगरले कक्षा ११ र १२ का विद्यार्थीलाई छात्रवृत्ति दिने

भरतपुर महानगरपालिकाले कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । महानगरपालिकाको वार्षिक कार्यक्रम अन्तरगत सामुदायिक र संस्थागत विद्यालयमा कक्षा ११ र १२ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिन लागेको हो । चालु आर्थिक वर्ष ०७९/०८० का लागि सामुदायिक र संस्थागत विद्यालयमा १० जोड २ मा अध्ययन गर्ने विद्यार्थीको कुल संख्याको ५ प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने भरतपुर शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलले जानकारी दिए ।  छात्रवृत्ति आवेदन दिनका लागि विद्य

मधेस सरकारले कक्षा ११ र १२ का छात्रालाई ल्यापटप दिने

जनकपुरधाम– मधेस प्रदेश सरकारले कक्षा ११ र १२ का छात्राहरूलाई ल्यापटप दिने भएको छ । सामाजिक विकासमन्त्री नवलकिशोर साहले बेटी पढाउ बेटी बचाउ कार्यक्रमअन्तर्गत कक्षा ११ र १२ का छात्राहरूलाई ल्यापटप दिने निर्णय भएको जानकारी दिएका हुन् । उनले खबरहबसँग भने ‘कक्षा ११ र १२ का छात्राहरूलाई ल्यापटप दिने हामीले तयारी गरेका छौँ । यो […]

कक्षा ११ र १२ पढ्नको लागि सानिमा बैंकले फेरी छात्रवृत्ति दिने

काठमाडौं, ११ भदौ । कक्षा ११ र १२ अध्ययनको लागि फेरी सानिमा बैंकले छात्रवृति खुला गर्ने भएको छ । उक्त छात्रवृतिमा भदौ २१ गतेसम्म आवेदन दिन सकिने बैंकले व्यवस्था गरेको छ ।  बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उपत्यका बाहिरका प्रत्येक शाखाहरुबाट कक्षा ११ र १२ का लागि गरिब तथा विपन्न वर्गका २–२ जना विद्यार्थीलाई उनीहरुकै […]

कक्षा ११ र १२ का विद्यार्थीलाई आजदेखि भेराेसेल खाेप लगाइँदै

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा आजदेखि कक्षा ११ र १२ सँगै परीक्षाका लागि प्रवेश पत्र लिएका विश्व विद्यालयका विद्यार्थीलाई खोप दिइँदै छ । स्वास्थ्य कार्यालय काठमाण्डौका अनुसार १८ वर्षमाथिका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाउन पाउने छन् । यस्तै, ४० वर्षमाथिका नागरिकलाई पनि खोप दिइने छ । तोकेको खोप केन्द्रमा आजदेखि पर्सि आइतवारसम्म खोप लगाउन सकिने स्वास्थ्य कार्यालय काठमाण्डौले जनाएको छ । सशस्त्र प्रहर...

कक्षा ११ र १२ को रजिष्ट्रेशन तथा परीक्षा आवेदन बुझाउने म्याद थप

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को रजिष्ट्रेशन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप गरेको छ।

सरकारले कक्षा ११ र १२ का विद्यार्थीहरूलाई निःशुल्क पाठ्यपुस्तक प्रदान गर्ने

काठमाडौँ । यसवर्ष कक्षा ११ र १२ मा भर्ना हुने विद्यार्थीहरूले निःशुल्क पाठ्यपुस्तक पाउने भएका छन् । सरकारले घोषणा गरेका कार्यक्रम अनुसार २०७८ को शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरूले तीन वटा अनिवार्य र तीन वटा ऐच्छिक गरी ६ वटै विषयका पाठ्यपुस्तक निःशुल्क प्राप्त गर्ने भएका हुन् । शिक्षा तथा मानव […]