लुम्बिनी सरकारद्वारा प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाडौं। लुम्बिनी प्रदेश सरकारले प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि विशेष अधिवेशन आवश्यक नरहेकाले अधिवेशन अन्त्य गर्न सिफारिस गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले देखापढीलाई बताए। उनले भने, "एमालेको एकल बहुमतको सरकार बन्ने भएकाले विशेष अधिवेशनको औचित्य नभएकाले सिफारिस गरेका हौं।" आज बिहान मुख्यमन्त्रीले प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष राजीनामा दिएका थिए।

सम्बन्धित सामग्री

प्रदेशसभा अधिवेशन अन्त्य

वाग्मती प्रदेश सरकारले प्रदेशसभाको चालु हिउँदे अधिवेशन अन्त्य गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्न प्रदेश प्रुमख यादव शर्मासमक्ष सिफारिस गरेको थियो । शर्माले अधिवेशन अन्त्य भएको विषयमा प्रदेशसभालाई जानकारी गराइसकेका छन् ।

नामकरणको ‘ना’ नै उच्चारण नगरी प्रदेशसभा अधिवेशन अन्त्य

प्रदेश सभाको पछिल्लो अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामकरण गर्न ढिलाइ भएकाले चाँडै गर्ने उद्घोष गरेका थिए । मुख्यमन्त्री राईले आफैं चासो देखाएको भनी सांसदहरू अचम्म मानिरहेका थिए तर प्रदेश सभामा एकपटक पनि नामकरणको विषय नै नउठी आठौं तथा बजेट अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारले सभामुखको सल्लाह विना नै संसद अधिवेशनको अन्त्य गर्ने निर्णय गरेको थियो । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेपछि प्रदेश प्रमुखले संसद सचिवालयलाई समेत सोमवारै पत्र पठाएका थिए तर सभामुख प्रदिप कुमार भण्डारीले म...

प्रदेश १ को प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस

३२ साउन, विराटनगर । प्रदेश १ सरकारले संसदको चालू अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख सोमथान अधिकारी समक्ष सिफारिस गरेको हो । प्रदेश सरकारले सोमबार राति १२ बजेबाट अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले […]

कर्णालीमा अध्यादेशमार्फत बजेट ल्याउन खोजेको भन्दै एमालेको विरोध

कर्णाली प्रदेश सरकारले प्रदेशसभा अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याउन खोजेको भन्दै नेकपा एमालेले विरोध जनाएको छ । एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै एमालेको सहयोग हुँदाहुँदै पनि अध्यादेशबाट बजेट ल्याउन खोज्ने कार्यको घोर भत्र्सना गरेका छन् । प्रदेश सभामा नेकपा एमाले एकै दल सत्तापक्ष र प्रतिपक्ष हुने अवस्थाको विरोध गर्दै आएको नेता कँडेलले विज्ञप्तिमार्फत जनाए । बिहीवार बिहान सर्वदलीय बैठक बस्ने निर्णय हुँदाहुँदा प्रदेश सरकारले त्यसअघि नै अधिवेशन अन्त्य सिफारिस गरेक...

लुम्बिनी प्रदेशसभा अन्त्य

बुटवल । लुम्बिनी प्रदेशको प्रदेशसभा अधिवेशन अन्त्य गरिएको छ । आइतबार दिउँसो १ बजेदेखि बस्ने भनिएको प्रदेशसभा मन्त्रिपरिषद्को सिफारिस बमोजिम प्रदेख प्रमुख धर्मनाथ यादवले अधिवेशन अन्त्य गरेका हुन् ।

लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस

बुटवल / लुम्बिनी प्रदेश कामचलाउ सरकारले प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस गरेकाे छ । कामचलाउ मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिपरिषदको बैठक राखेर प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयमा संसद् अन्त्य गर्न पत्र पठाइसकिएको बुझिएकाे छ । अविश्वासको प्रस्ताव माथि छलफल गर्न दिउँसो एक बजे बैठक बोलाइएको थियो । The post लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस appeared first on Purbeli News.

लुम्बिनी प्रदेशः अधिवेशन अन्त्य गर्न काम चलाउ मुख्यमन्त्रीद्धारा सिफारिस

लुम्बिनी प्रदेशको प्रदेशसभा अधिवेशन अन्त्य गर्न सरकारका काम चलाउ मुख्यमन्त्री शंकर पोखरेलले सिफारिस पत्र पठाएका छन् । मन्त्रिपरिषद्को बैठक बसी प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस गरेको बताइएको छ । जुन पत्र प्रदेश प्रमुखको कार्यालय बुटवलमा पठाईएको स्रोतले वताएको छ ।

लुम्बिनी प्रदेशः अधिवेशन अन्त्य गर्न काम चलाउ मुख्यमन्त्रीद्धारा सिफारिस

लुम्बिनी प्रदेशको प्रदेशसभा अधिवेशन अन्त्य गर्न सरकारका काम चलाउ मुख्यमन्त्री शंकर पोखरेलले सिफारिस पत्र पठाएका छन् । मन्त्रिपरिषद्को बैठक बसी प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस गरेको बताइएको छ । जुन पत्र प्रदेश प्रमुखको कार्यालय बुटवलमा पठाईएको स्रोतले वताएको छ ।

कामचलाउ मुख्यमन्त्री पोखरेलद्वारा प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस

बुटवल । लुम्बिनी प्रदेशका कामचलाउ मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस पत्र पठाएका छन् । आइतबार बिहान मन्त्रिपरिषदको बैठक बसेर प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस गरेका हुन् । मुख्यमन्त्रीले राजीनामा दिइसकेको अवस्थामा विशेष अधिवेशनको प्रयोजन पनि सकिएकाले मुख्यमन्त्री पोखरेलले प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस गरेका हुन् ।

अल्पमतमा पर्ने भएपछि मुख्यमन्त्रीको चतुर्‍याइँ !

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अल्पमतमा पर्ने भएपछि प्रदेशसभाको अधिवेशन अन्त्य गर्न सिफारिस गरेका छन् । नेकपा माओवादी केन्द्रसँगको गठबन्धनमा रहेको प्रदेश सरकारले अल्पमतमा पर्नु अघि नै प्रदेशसभा अधिवेशन अन्त्य गरेर आफूलाई केही समयका लागि सुरक्षित तुल्याउने बाटो रोजेको छ ।माओवादी केन्द्रले प्रदेश सरकारलाई दिएको सम...