राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा बोर्डले आज (भदौ १४ गते) सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ । बोर्डका प्रशासन महाशाखा प्रमुख जङ्गबहादुर अर्यालका अनुसार सम्भवतः आजै परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ । बोर्डले आजै मात्र मोबाइलमार्फत नतिजा हेर्न भनेर लिंक पनि सार्वजनिक गरेको छ । कक्षा १२ को नतिजा सजिलैसँग …