एनआरएनए इटाली : निर्विरोध कार्यसमिति चयन,अध्यक्षमा कंडेल

बार्सिलोना। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् इटालीको अध्यक्षमा छविलाल कंडेल निर्विरोध भएका छन्। वर्तमान कार्यसमितिका उपाध्यक्ष समेत रहेका कंडेलको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध अध्यक्ष बनेका हुन्। कंडेलसहित २०२१- २०२३ कार्यकालका लागि सिङ्गो कार्यसमिति नै निर्विरोध चयन भएको छ। अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यमा (आईसीसी सदस्य)राजन चापागाई निर्विरोध बनेका छन्। कार्यसमितिको उपाध्यक्षमा भुवन नियोग लिम्बु […]