‘धान-चामल निर्यातमा भारतको कडाईले भान्छादेखि उद्योगसम्म प्रभाव’

धान–चामल निर्यातमा भारतले गरेको कडाईले नेपालीहरुको भान्सा घरदेखि उद्योग धन्दासम्ममा प्राभाव पार्ने भन्दै वीरगन्ज उद्योग वाणिज्य संघले चिन्ता जनाएको छ।...

सम्बन्धित सामग्री

निर्यातमा नगद अनुदान प्राप्त गर्न विभागले माग्यो मूल्य अभिवृद्धि प्रमाणीकरण

१ साउन, काठमाडौं । उद्योग विभागले निर्यातमा नगद अनुदान प्राप्त गर्ने उद्योगी व्यवसायीलाई प्रक्रिया सुरु गर्न आग्रह गरेको छ । आइतबार एक सूचना जारी गर्दै विभागले निर्यातमा अनुदान दाबी गर्नका लागि आवश्यक पर्ने मूल्य अभिवृद्धि प्रमाणीकरण गर्न भनेको हो । जसअनुसार उद्योगी तथा व्यवसायीहरुले १ साउनदेखि असोज मसान्तसम्म विभागले तोकेको विवरणसहित निवेदन पेश गर्नु पर्नेछ […]

उद्योगलाई उत्पादन र निर्यातमा दोहोरो अनुदानप्रति महालेखाको प्रश्न

निजी क्षेत्रले आधा दशकदेखि निर्यातमा दोहोरो अंकको नगद अनुदान माग गर्दै आएको छ । निर्यातमा अनुदान बढाउँदा उद्योगीलाई उत्पादन बढाउन हौसला पुग्ने भन्दै उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बर अफ कमर्सले सरकारसँग लबिङ पनि गर्दै आएका छन् । महालेखा परीक्षकको कार्यालयले भने यस्ता उद्योगलाई प्रदान गरिने सुविधाका सम्बन्धमा प्रश्न गरेको छ । महालेखाको ६० […]

भारतले चामल निर्यातमा लगाएको प्रतिबन्ध हटायो

काठमाडौं : भारत सरकारले चामल निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। तीन महिनापछि सरकारले चामल निर्यातमाथिको प्रतिबन्ध हटाएको हो। विदेश व्यापार महानिर्देशनालय (डिजिएफटी) ले मङ्गलबार अबेर एक सूचना जारी गरेर निर्यात फुकुवा गरेको जनाएको हो। सङ्घीय वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको डिजिएफटीले पर्याप्त आन्तरिक आपूर्ति सुनिश्चित गर्न तथा हिउँदे बालीको याममा…

चामल धानमा लगाएको करले नेपाली उद्योग मारमा

वीरगञ्ज : भारत सरकारले धान र चामलको निर्यातमा २० प्रतिशत भन्सार शुल्क लगाएकोमा बारा र पर्सा औद्योगिक करिडोरका चामल तथा धानसम्बन्धी कारोबार गर्ने व्यवसायीले त्यसको प्रत्यक्ष मार नेपाली बजारमा पर्ने बताएका छन्।वीरगञ्ज उद्योग वाणिज्य सङ्घले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै भारतले हाल जारी गरेको पत्रअनुसार शून्य भन्सार दरको चामल र धान निर्यातमा २० प्रतिशत भन्सार दर कायम गरेको कारण उद्योग, उपभोक्ता र राष्ट्रको अर्थतन्त्रमा असर पर्ने बताएका हुन्।नेपाल चामल, तेल, दाल उद्योग सङ्घका केन्द्रीय अध्य

‘धान–चामल निर्यातमा भारतले बढाएको करले नेपाली मारमा’

वीरगञ्ज : व्यवसायीले भारतले धान र चामलको निर्यातमा लगाएको २० प्रतिशत भन्सार शुल्कले नेपाली किसान मारमा पर्ने  बताएका छन् ।  वीरगञ्ज उद्योग वाणिज्य संघले शुक्रबार गरेको कार्यक्रममा व्यवसायीले भारतले हाल जारी गरेको पत्रअनुसार शून्य भन्सार दरको चामल र धान निर्यातमा २० प्रतिशत भन्सार दर कायम गरेको कारण उद्योग, उपभोक्ता र राष्ट्रको अर्थतन्त्रमा असर पर्ने बताएका हुन्।वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोध गुप्ताले भारतले पछिल्लो समय लिइरहेको निर्णय नेपालका उद्योग व्यव

भारतले कनिका निर्यातमा प्रतिबन्ध लगायो, वियरको मूल्य बढ्ने

भारतले कनिका निर्यातमा प्रतिवन्ध लगाएको छ । हिजोदेखि लागू हुने गरी भारत सरकारले गरेको कनिका निर्यात प्रतिबन्धको निर्णय आज (शुक्रबार) देखि कार्यान्वयनमा आएको छ । कनिका निर्यात प्रतिवन्ध गर्न भारत सरकारको निर्णयले नेपालका वियर उद्योग प्रभावित हुने भएका छन् । वियर उद्योगको कच्चा पदार्थको रुपमा प्रयोग हुने कनिका निर्यातमा भारतले प्रतिवन्ध लगाउने भएपछि त्यसको असर नेपालमा देखिने नेपाल चामल, तेल, दाल उत्पादक संघका अध्यक्ष सुवोध कुमार गुप्ताले बताए । ‘गत वर्षको तथ्यांक हेर्ने हो भने करिब ५० ह

भारतले धान-चामल निर्यातमा २० प्रतिशत भन्सार बढायो, कनिका निर्यातमा रोक

काठमाडौं । भारतले धान र चामलको निर्यातमा लाग्ने करको दर वृद्धि गरेको छ भने कनिकाको निर्यातमा रोक लगाएको छ । आर्थिक पत्रिका बुल्मबर्गकाअनुसार भारतले आफूले निर्यात गर्ने सेतो र खैरो धान/चामलमा २० प्रतिशत कर वृद्धि र कनिका निर्यातमा रोक लगाउने निर्णय गरेको हो । भारतले बुधबार यस्तो निर्णय गरेको नेपाल नेपाल दाल चामल उद्योग संघले […]

निर्यातमा ८ प्रतिशत अनुदान : उद्योगको आलटाल, तात्यो अर्थ मन्त्रालय

चालु आर्थिक वर्षको बजेटले गरेको निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान दिने घोषणा गरेको थियो । अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते बजेट घोषणा गर्दै जुत्ता, सिमेन्ट र डण्डीको निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान दिने घोषणा गरेका हुन् ।  तर, उक्त घोषणा भएको ३ महिना बित्दा पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले फाइल अघि बढाएको छैन ।जेठ १५ मा भएको घोषणाअनुसार निर्यातमा दिइने अनुदानसम्बन्धी कार्यविधि बनाउन उद्योग मन्त्रालयले आलटाल गरेको हो । उद्योग मन्त्रालयले निर्यात सम्बन्धी कार्यविधि बनाउन

आजबाट भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाउँदै

भारतले १८ जेठबाट चिनी निर्यातमा रोक लगाउने भएको छ । भारतले चिनी निर्यातमा रोक लगाएसँगै त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पर्ने उद्योग वाणिज्य आपूर्ति मन्त्रालयका प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले बताए । नेपालमा...

निर्यातमा १२ प्रतिशत नगद अनुदान माग

सरकारले निर्यातमा नगद अनुदानसम्बन्धी कार्यविधि फेरि संशोधन गर्ने भएको छ । निजी क्षेत्रको मागलाई सम्बोधन गर्न भन्दै नगद अनुदान कार्यविधि संशोधन गर्न लागिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।मन्त्रालयमा गत साता बसेको उच्चपदस्थ अधिकृतहरूको बैठक (एसएमटी) मा मन्त्रालयको नयाँ धारणा बनाउने निर्णय भएको छ । मन्त्रालयका अनुसार एसएमटी बैठकमा निर्यातमा नगद अनुदान दिने […]