दोश्रो मेयर कप टेबुल टेनिस प्रतियोगिता हुने

ललितपुर महानगरपालिकामा साताव्यापी दोश्रो मेयर कप टेबुलटेनिस प्रतियोगिता हुने भएको छ । महानगरपालिका परिसरमा आयोजित पत्रकार सम्मेलनमा वडा नम्बर १६ ले विभिन्न १२ वटा इभेन्टहरुमा उक्त प्रतियोगिता आयोजना गर्न लागेका जानकारी दिइएको छ । महिला, पुरुष, युवा, युवती, भेटारान्सहरुको एकल र युगल प्रतियोगिता हुनेछ ।

सम्बन्धित सामग्री

ललितपुर मेयर कप टेबल टेनिस मंसिर १२ देखि

१० मंसिर, काठमाडौं ।  ललितपुरमा मंसिर १२ देखि १६ गतेसम्म पाँचौं ललितपुर महानगरपालिका मेयर कप अन्तर वडा टेबल टेनिस प्रतियोगिताको हुने भएको छ । प्रतियोगिताका खेलहरु वडा नम्बर ११ स्थित तल्लो चाकुपाट खोल्चा पोखरी टोलमा सञ्चालन हुनेछ । नेपालमा रातको समयमा टेबल टेनिस प्रतियोगिता हुन लागेको पहिलो पटक भएको आयोजकको दाबी छ । यो प्रतियोगिता […]

सकियो राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता प्रदिप र अभिलाषाले चुमे उपाधि

बुटवल । बुटवलमा सम्पन्न प्रथम मेयर कप तथा पाचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०७९ को पुरुष÷महिला एकलतर्फको उपाधि प्रदिप खड्का र अभिलाषा विष्टले जितेका छन । बुधबार भएको पुरुषतर्फको फाईनल खेलमा बुटवलका रितिक रानालाई ६–३, ६–३, ६–२ को सेटमा जित निकाल्दै प्रदिपले उपाधि चुमे । यता महिला सिगलको उपाधि अभिलाषा बिष्टले चुमिन । विष्टले […]

आजदेखि बुटवलमा पाँचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता

रुपन्देही । आजदेखि बुटवलमा हुने पाँचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता हुने भएको छ । ५ दिनसम्म सञ्चालन हुने प्रथम मेयर कप तथा पाँचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०७९ सम्पूर्ण तयारी पूरा भएको र सबै खेलाडीहरु आइसकेको रुपन्देही लन टेनिस संघका अध्यक्ष गोपाल ज्ञवालीले जानकारी दिए । प्रतियोगितामा विभिन्न उमेर समूहमा देशभरका १ सय […]

बुटवलमा प्रथम मेयर कप तथा पाँचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता हुँदै

रुपन्देही लन टेनिस संघको आयोजनामा फागुन ६ गतेदेखि १० गते सम्म प्रथम मेयर कप तथा पाँचौं राष्ट्रिय खुल्ला बुटवल लन टेनिस प्रतियोगिता हुन लागेको हो।

बुटवलमा प्रथम मेयर कप तथा पाँचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता हुँदै

रुपन्देही लन टेनिस संघको आयोजनामा फागुन ६ गतेदेखि १० गते सम्म प्रथम मेयर कप तथा पाँचौं राष्ट्रिय खुल्ला बुटवल लन टेनिस प्रतियोगिता हुन लागेको हो।

बुटवलमा राष्ट्रिय खुला लन टेनिस फागुन ६ देखि

राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता फागुन ६ देखि बुटवलमा हुने भएको छ । रुपन्देही लन टेनिस संघको आयोजनामा देवीनगर लन टेनिस कम्प्लेक्समा प्रथम मेयर कप तथा पाँचौं राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता हुन लागेको हो ।

प्रविणालाई रात्रीकालिन टेबल टेनिसमा स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – वडा नम्वर ३ की प्रविणा शाक्यले चौथो मेयर कप रात्रीकालिन टेबल टेनिस प्रतियोगिता अन्तर्गत महिला ४० वर्ष माथिको एकलमास्वर्ण पदक जितेकी छिन् । प्रविणाले वडा नम्वर २० की मन्दिरा शाक्यलाई ३–० को सोझो सेटमा पराजित गर्दै स्वर्ण जितेकी हुन् । ललितपुर जिल्ला टेबल टेनिस संघ, ललितपुर वडा नम्वर १२ र युवा […]

मेयर कप टेबल टेनिस सोमबारबाट हुने

काठमाडौं । चौथो मेयर कप अन्तर वडा टेबल टेनिस प्रतियोगिता सोमबारबाट आयोजना हुने भएको छ । ललितपुर महानगरपालिकाको वडा नम्बर १२ को युवा क्लब हःखाले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सोमबारबाट आयोजना हुने जनाएको हो । ६ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ललितपुरको मंगलबजारस्थित कोट पाटीमा आयोजना हुनेछ । प्रतियोगितामा ललितपुर जिल्लाका २९ वडाबीचका ५ सय […]

प्रथम राष्ट्रिय मेयर कप टेबलटेनिस हुँदै

१६ जेठ, बुटवल । बुटवलमा पहिलोपटक राष्ट्रिय मेयर कप खुल्ला टेबल टेनिस प्रतियोगिता हुने भएको छ । रुपन्देही जिल्ला टेबल टेनिस संघको आयोजनामा यही जेठ १८ र १९ गते हुने प्रतियोगितामा देशभरबाट जुनसुकै उमेर समूहका पुरुष र महिला खेलाडी सहभागी हुन सक्ने छन् । आयोजक संघका जिल्ला अध्यक्ष कृष्णकुमार श्रेष्ठका अनुसार प्रतियोगितामा …

पाँचौँ खुला लन टेनिस प्रतियोगिता हुने

रुपन्देहीको बुटवलमा प्रथम मेयर कप तथा पाँचौँ संस्करणको खुला लन टेनिस प्रतियोगिता हुनेभएको छ । रुपन्देही लन टेनिस सङ्घको आयोजनामा फागुन ६ देखि १० गतेसम्म देवीनगर लन टेनिस कम्प्लेक्समा हुने प्रथम मेयर कप तथा पाँचौँ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०७९ को तयारी पूरा भएको सङ्घका अध्यक्ष गोपाल ज्ञवालीले बताउनुभयो ।