महेन्द्र नारायण निधि टी-२० क्रिकेटमा बागमतीको विजयी सुरुवात

१६ जेठ, काठमाडौं । बागमती प्रदेशले महेन्द्रनारायण निधि टी-२० क्रिकेट प्रतियोगिता विजयी सुरुवात गरेको छ । जनकपुरस्थित रामजानकी बहुउद्देश्यीय स्टेडियममा मंगलबार भएको पहिलो खेलमा बागमतीले कोशी प्रदेशलाई ३ विकेटले हरायो । कोशीले दिएको १०० रनको लक्ष्य बागमतीले अन्तिम बलमा ७ विकेट गुमाएर भेट्टायो । बागमतीका लागि कप्तान इशान पाण्डेले सर्वाधिक २९, आशुतोष घिरइयाले २४, गौतम […]