विकासको महाअभियानमा सहभागी हुन प्रधानमन्त्रीको आहृवान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासको महाअभियानमा सहभागी हुन आहृवान गरेका छन् ।
वडादशैंको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सरकार देशलाई आर्थिक समृद्धि र विकासको दिशामा अघि बढाउने मूल ध्येयलाई साकार तुल्याउन कृयाशील …
काठमाडौं, १५ चैत । राष्ट्रिय विकास समस्या समाधान समितिको सिंहदरबारमा मङ्गलबार बसेको ४९औँ बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रिगण, मुख्यमन्त्रीलगायत सहभागी । तस्बिरः रोशन सापकोटा÷रासस
गण्डकी, २४ असोज: प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा आउने भएका छन् । पोखरामा उनी गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयद्वारा आयोजित साक्षर गण्डकी प्रदेश घोषणा समारोहका साथै पार्टीका कार्यक्रममा सहभागी हुने छन् । कार्यक्रम अनुसार १०.३० बजे पोखरा विमानस्थल आएसँगै प्रधानमन्त्रीले पोखरा महानगरपालिका–९ नयाँबजारस्थित क्षेत्रीय सङ्ग्रहालय परिसरमा सो मन्त्रालयद्वारा निर्मित साक्षर […]
काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओली आज बाढी/पहिरोले क्षति गरेको क्षेत्र सिन्धुपाल्चोक जाँदै हुनुहुन्छ ।
बाढी/ पहिरोले क्षति पुर्याएको मेलम्ची खानेपानी आयोजनासहित सिन्धुपाल्चोकका विभिन्न ठाउँ र बस्तीको निरीक्षण गर्न नेपाली सेनाको हेलिकप्टरबाट बिहान १० बजे सिन्धुपाल्चोक जाने तयारी भएको प्रधानमन्त्रीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलियाले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओली मेलम्ची बजार र हेलम्बुको गणेश बगरमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुने र बाढी/पहिरो पीडितलाई राहत प्याकेजको घोषणा गर्ने तयारी छ । मनस...
इलाम : पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री स्थिर भएपनि सरकार स्थिर नभएको बताएका छन्।सूर्योदय नगरपालिकाको ०७८/७९ मा सञ्चालन र कार्यान्वयन हुने नीति तथा कार्यक्रमको छलफलका प्रमुख अतिथि खनालले भने,‘तीन वर्षमा १८ पटक मन्त्रिमण्डल पुनर्गठन भयो। प्रधानमन्त्री स्थिर भएर सरकार स्थिर नहुँदो रहेछ। मन्त्री सचिव फेरिएका फेरिएकै छन्। सरकार तीन वर्षमा गतिशिल र अग्रगमन ढंगले अघि बढ्न सकेन्।’भर्चुअल माध्यमबाट सहभागी हुँदै खनालले स्थानीय सरकारले विकास गर्न मुख्य पाँचवटा बिषयमा ध्यान प
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणका लागि बंगलादेश पुगेका छन्। उनी बंगलादेशको ५०औं स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यमक्रममा सहभागी हुन शुक्रबार त्यहाँ पुगेका हुन्।मोदीलाई बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी थिइन्। विमानस्थलमा नै मोदीलाई गार्ड अफ अनर पनि प्रदान गरिएको थियो।मोदी कोरोना महामारीपछि पहिलोपटक विदेश भ्रमणमा निस्किएका हुन्। दुई दिने भ्रमणको क्रममा मोदीले बंगलादेशसँग स्वास्थ्य, रेल, सीमा पूर्वाधार विकास
काठमाडौं : रौतहटबाट बिहीवार राति बाट बस छुट्यो। भरिभराउ गाडीमा करिब ७ घण्टाको यात्रा गरी काठमाडौं पुग्नु थियो यात्रुहरुलाई। उद्देश्य - काठमाडौं पुग्नु। दरबारमार्गमा प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण सुन्नु। त्यही बसमा थिए मोलापुर नगरपालिकाका रामसिंह यादव।
त्यहाँका मेयर रीनाकुमारी साह र उनका पति तथा शहरी विकास मन्त्री प्रभु साहले भनेपछि उनी…
प्रधानमन्त्री केपी शर्मा ओली २५६२औँ बुद्धजयन्तीको अवसरमा लुम्बिनी विकास कोषले आज बिहान आयोजना गरेको शान्ति र्यालीमा सहभागी भएका छन् । लुम्बिनीबाट शुरु भएको शान्ति र्यालीमा करीब २० मिनेट प्रधानमन्त्री सहभागी...पूरा पढ्नुहोस् »
प्रधानमन्त्री केपी शर्मा ओली २५६२ औं बुद्धजयन्तीको अवसरमा लुम्बिनी विकास कोषले सोमबार बिहान आयोजना गरेको शान्ति र्यालीमा सहभागी भएका छन्। लुम्बिनीबाट सुरू भएको शान्ति र्यालीमा करिब २० मिनेट प्रधानमन्त्री सहभागी भएका थिए। र्यालीमा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल, पूर्वसांसद राजन भट्टराईलगायत पनि सहभागिता थियो। त्यसअघि प्रधानमन्त्रीले मायादेवीस्थित मायादेवी मन्दिरको निरीक्षण गरेका थिए भने…
लुम्बिनी: प्रधानमन्त्री केपी शर्मा ओली २५६२ औं बुद्धजयन्तीको अवसरमा लुम्बिनी विकास कोषले सोमबार बिहान आयोजना गरेको शान्ति र्यालीमा सहभागी भएका छन्।
लुम्बिनीबाट सुरु भएको शान्ति र्यालीमा करिव २० मिनेट प्रधानमन्त्री सहभागी भएका थिए। र्यालीमा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल, पूर्वसांसद राजन भट्टराईलगायत पनि सहभागी भए।
त्यसअघि प्रधानमन्त्रीले