इटालीलाई हराउँदै अर्जेन्टिना च्याम्पियन

काठमाडौँ- युरो २०२० च्याम्पियन इटालीलाई ३–० ले पराजित गर्दै अर्जेन्टिना विजयी भएको छ । बुधबार राति इङ्ल्यान्डको वेम्बली रंगशालामा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन लगि मार्टिनेज, डि मारिया र पाउलो डिबालाले एक–एक गोल गरे । खेलमा सुरुवातदेखि नै पकड बनाएको अर्जेन्टिनाले २८औं मिनेटमा मार्टिनेजले गरेको गोलबा...

सम्बन्धित सामग्री

फ्रान्सलाई हराउँदै अर्जेन्टिना विश्वविजेता

आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै अर्जेन्टिना विश्वविजेताबनेको हो।...

विश्व कप फुटबल : क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनलमा

काठमाण्डाै - अर्जेन्टिना फिफा विश्व कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । कतारको लुसेल रङ्गशालामा आज बिहान भएको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० गोलले हराउँदै अर्जेन्टिना उपाधि नजिक पुगेको हो । अर्जेन्टिनाको जितमा जुलियन अल्भारेजले २ र कप्तान लिओनल मेस्सीले १ गोल गरे । पहिलो हाफमै २-० को अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा एक गोल थप्दै जित पक्का गरेको हो । पहिलो हाफको ३४औँ मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गरे । लगत्तै ३९औँ मिनेटमा अर्जेन्टिनाका जुलियन अल्भारेजले काउन्टर अट्याक गोल गरे । दोस्रो हाफको ...

विश्वकप फुटबल : नेदरल्याण्ड्सलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।गएराति लुसाइल स्टेडियममा भएको दोस्रो क्वार्टरफाइनलमा नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै अर्जेन्टिना अन्तिम चारमा पुगेको हो ।निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमा समेत २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो।रोमाञ्चक खेलमा अर्जेन्टिनाले सुरुआती अग्रता बनाएको थियो। खेलको ३५ औँ मिनेटमा नहुएल मोलिनाले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए। खेलको ७३ औँ मिनेटमा मेस्सीले पेनाल्टीबाट गोल गर्दै

पोल्याण्डलाई हराउँदै अर्जेन्टिना नकआउट चरणमा

अर्जेन्टिना विश्वकप फुटबलको ‘राउण्ड अफ १६’ मा प्रवेश गरेको छ ।गएराति पोल्याण्डलाई २–० गोल अन्तरले हराउँदै अर्जेन्टिना नकआउट चरणमा पुगेको हो।    अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टर र जुलियन अल्भारेजले एक–एक गोल गरे।खेलको ३९ औँ मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी पेनाल्टीमा गोल गर्न चुकेका थिए। उनको प्रहार पोलिस गोलकिपरले बचाए ।४६ औँ मिनेटमा एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए। ६७ औँ मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २&n

इटालीलाई हराउँदै अर्जेन्टिना च्याम्पियन

काठमाडौं, जेठ १९। अर्जेन्टिनाले फाइनलसिमा इटालीलाई ३–० गोल अन्तरले हराउँदै २०२२ को उपाधि जितेको छ ।वेम्बली स्टेडियममा बुधबार राति भएको खेलमा लाउटरो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाको एक एक गोलको मद्दतले अर्जेन्टिना च्याम्पियन बनेको हो । खेलको २८ औं मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा […]

ब्राजिललाई हराउँदै अर्जेन्टिना तेस्रो

एजेन्सी – ब्राजिललाई हराउँदै अर्जेन्टिनाले टोकियो ओलम्पिक २०२० अन्तरगतको पुरुष भलिबलमा तेस्रो स्थान हासिल गरेको छ । ब्राजिलमाथि ३-२ को सेटमा जित हासिल गर्दै अर्जेन्टिनाले कास्यपदक हात पारेको हो । यससँगै अर्जेन्टिनाले समूह चरणमा भोगेको हारको बदला लिएको छ। समूह चरणमा अर्जेन्टिना ३-२ को सेटमा पराजित भएको थियो । एरिएक एरिनामा शनिबार भएको प्रतिस्पर्धात्मक र […]

ब्राजिललाई हराउँदै अर्जेन्टिना कोपा अमेरिका फुटबलको च्याम्पियन

काठमाण्डाै - घरेलु टोली ब्राजिललाई हराउँदै अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आज बिहान भएको फाइनल खेलमा ब्राजिललाई १–० गोलले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो । अर्जेन्टिनाको जितमा एन्जल डी मारियाले खेलको २२ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले उपाधिको खडेरीसमेत तोडेका छन् । क्लब फुटबलबाट निकै सफलता हात पारे पनि देशलाई कुनै उपाधि जिताउन नसकेको भन्दै मेस्सीले आलोचना खेप्दै आएका थिए । अर्जेन्टिनाले २८ वर्षपछि ठूलो प्रतियोगितामा उपाधि जित्न सफल भय...

कोलम्बियालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

एजेन्सी । कोलम्बियालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिताकोे फाईनलमा प्रवेश गरेको छ । ब्राजिलमा आज बिहान भएको सेमिफाइनल खेलमा अर्जेन्टिना टाई ब्रेकरमा विजयी भयो । खेलमा अर्जेन्टिनाका लौतारो मार्टिनेजले पहिलो गोल गरेपनि कोलम्बियाका लुइस डियाजले बराबरी गोल गरेपछि खेल टाइ ब्रेकरमा पुगेको हो । टाइ ब्रेकरमा अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टीनेजले तीन वटा प्रहार रोक्दै […]

कोलम्बियालाई हराउँदै अर्जेन्टिना फाइनलमा, उपाधिका लागि ब्राजिलसँग भिड्ने

कोपा अमेरिका अन्तर्गत आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा कोलम्बियालाई हराउँदै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ। स्टेडियो नासियल डी ब्रसिलामा सम्पन्न खेलमा अर्जेन्टिनाले कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै फाइनलको यात्रा तय गरेको हो। खेलको ७ औं मिनेटमै कप्तान लियोनेल मेस्सीको पासमा लौटरो मार्टिनेजले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए। पहिलो हाफमा अर्जेन्टिना…

इक्वेडरलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

कोपा अमेरिका अन्तर्गत आज बिहान सम्पन्न क्वाटरफाइनलको खेलमा इक्वेडरलाई हराउँदै अर्जेन्टिना सेमिफाइनल प्रवेश गरेको छ। स्टेडियो ओलम्पिको पेड्रो लुडोभिकोमा सम्पन्न खेलमा इक्वेडरमाथि ३-० को जित निकाल्दै अर्जेन्टिनाले सेमिफाइनलमा स्थान बनाएको हो। खेलको ४० औं मिनेटमा रोड्रिगो डी पउलको गोलमा अग्रता बनाएको अर्जेन्टिना पहिलो हाफमा एक गोलले अघि रह्यो। खेलको ८४…