चितवन : चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड शनिबारदेखि दिनभर बन्द गरिंदैछ। बिहान १० देखि अपराह्न ४ बजेसम्म ६ घण्टा बन्द गरेर भित्ता काट्ने काम थालिने नारायणगढ-मुग्लिन सडक आयोजनाले जनाएको छ। यसअघि राति १० देखि बिहान४ बजेसम्म बन्द गरेर काम गरिंदै आइएको थियो।
गत दुई वर्षदेखि उक्त सडकको ३४ किलोमिटर क्षेत्र चौडा पार्ने का...