अवरुद्ध मुग्लिन-नारायणगढ सडक दुईतर्फी सुचारु

काठमाडौँ । खहरे खोलामाथिबाट आएको लेदोले कहिबेर अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा आएको छ । बिहान ६ बजेर १० मिनेटको समयमा भरतपुर १९ स्थित खहरे खोलाको लेदोले सडक अवरुद्ध बनाएपछि एकतर्फी सवारी मात्र सञ्चालन गरिएको थियो । करिब २० मिनेटमा लेदो पन्छाइसकेपछि दुईतर्फी बाटो सुचारु भएको चितवन प्रहरीले जनाएको छ । 

सम्बन्धित सामग्री

१९ घण्टादेखि मुग्लिन-नारायणगढ सडक खण्ड अवरुद्ध

काठमाडौँ- पहिरोले नारायणगढ–मुग्लिन सडकखण्डमा अवरुद्ध भएको छ । बिहीबार दिउँसो १ बजेदेखि पहिरो खस्ने क्रम अझै पनि नरोकिए पछि सो सडक खण्ड आज बिहानसम्म पहिरोको चपेटामा परेको हो ।  जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार निरन्तर पहिरो गएका कारण पहिरो पन्छाउने कार्य सुचारु गर्न सकिएको छैन । उसका अनुसार&nb...

लेदाेले अबरुद्ध मुग्लिन–नारायणगढ सडक दुईतर्फि सूचारु

खहरे खोलामाथिबाट आएको लेदोले केहिबेर अबरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक दुईतर्फि संचालनमा आएको छ । बिहान ६ बजेर १० मिनेटको समयमा भरतपुर १९ स्थित खहरे खोलाको लेदोले सडक अबरुद्ध बनाएपछि एकतर्फि...

पहिरोले मुग्लिन-नारायणगढ सडक अवरुद्ध

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको तोपे खोला र नाम्ची खोलामा पहिरो खसेको छ । पहिरोका कारण सडक अवरुद्ध भएको छ ।नारायणगढ–मुग्लिनमा ठाउँठाउँमा सुख्खा पहिरो खसेपछि सडक सुचारु गराउने चितवनका एसपी राजमार्गमा पुगेका छन् । सड्क सुचारु गर्न आवश्यक मेसिनरी र प्राविधिकको सहयोगमा सडक सुचारु गर्ने प्रयास भइरहेको चितवनका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।‘ठाउँ ठाउँमा पहिरो खसिरहेको छ’ एसपी अधिकारीले रातोपाटीसँग भने–‘पहिरो पन्छाउँदै सवारी साधन सुचारु गरिरहेका छौं ।&rsqu

मुग्लिन-नारायणगढ सडक अवरुद्ध

चितवन । मुग्लिन-नारायणगढ सडक अवरुद्ध भएको छ । सडकखण्डको काली खोला नजिकै बिहान साँढे ६ बजे पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी शिव खनालले जानकारी दिनुभयो । पहिरो सफा गरेर सवारी सुचारु गराउन ६ देखि ७ घण्टा समय लाग्ने अनुमान गरिएको छ ।