शेखरको पनि कट्यो हजार मत, देउवाको अग्रता कायमै

काठमाडौं: नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनको मतपरिणामअनुसार सभापति पदमा प्रधानमन्त्री एवं पार्टीका वर्तमान सभापति शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन्। राष्ट्रिय सभागृहमा जारी मतगणनामा प्रधानमन्त्री देउवाले सुरूआतदेखि अग्रता लिएका थिए। ३१८१ मतगणना हुँदा देउवाले १५०६ मत ल्याएका छन्। उनका निकट प्रतिस्पर्धी शेखर कोइरालाले ११७८, प्रकाशमान सिंहले २५४, विमलेन्द्र…

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवाको अग्रता कायमै,पछि पछि सागर

डडेल्धुरा : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका डडेल्धुराका प्रतिनिधिसभा उम्मेदवार शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन्।चार हजार ७ सय ७३ मत गन्दा देउवाले २२ सय ८० मत पाएका छन्। उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पछ्याउँदै छन्। ढकालले १२ सय ३० पाएका छन्।नेपाली कांग्रेस वीपीका उम्मेदवार कर्णबहादुर मल्लले ८ सय १० मत ल्याएका छन्। ३ सय ९ मत बदर भएको छ।

प्रधानमन्त्री देउवाको अग्रता कायमै,९१२ मतले पछि सागर

डडेल्धुरा : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका डडेल्धुराका प्रतिनिधिसभा उम्मेदवार शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन्।चार हजार ७४ मत गणना गर्दा प्रधानमन्त्री देउवाले १९ सय ८५ मत पाएका छन्। उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पछ्याउँदै छन्। ढकालले एक हजार ७३ पाएका छन्।नेपाली कांग्रेस वीपीका उम्मेदवार कर्णबहादुर मल्लले ७ सय १३ मत ल्याएका छन्।

प्रधानमन्त्री देउवाको अग्रता कायमै, सागर पछिपछि

डडेल्धुरा : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका डडेल्धुराका प्रतिनिधिसभा उम्मेदवार शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन्।२ हजार ९५६ मत गन्दा देउवाले १ हजार ४०४ मत पाएका छन्। उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पछ्याउँदै छन्। ढकालले ७३० पाएका छन्।नेपाली कांग्रेस वीपीका उम्मेदवार कर्णबहादुर मल्लले ५२७ मत ल्याएका छन्।प्रतिनिधिसभातर्फ १ र प्रदेशसभातर्फ २ निर्वाचन क्षेत्र रहेका डडेल्धुरामा ५६ दशमलव ६४ प्रतिशत मत खसेको थियो। ९१ हजार २०१ जम्मा मतदातामध्ये ५१ हजार ६६० मत खसेको हो।

डडेल्धुरामा देउवाको अग्रता कायमै, सागर दोस्रो स्थानमा

डडेल्धुरामा भइरहेको प्रतिनिधिसभा निर्वाचनको मतगणनामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको अग्रता कायमै छ । उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पछ्याइ रहेका छन् । दुई हजार नौ सय ५६ गणना गर्दा प्रधानमन्त्री देउवाले एक हजार चार सय चार, स्वतन्त्र उम्मेदवार सागर ढकालले सात सय ३० र कर्णबहादुर मल्ल नेपाली कांग्रेस (विपी) ले पाँच सय २७ […]

डडेल्धुरामा देउवाको अग्रता कायमै, सागर ढकाल दोस्रो

धनगढी – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन्। १७०१ मत गन्दा देउवाले ७८५ मत पाएका छन्। स्वतन्त्र उम्मेदवार सागर ढकालले ३९१ मत पाएका छन् भने नेपाली कांग्रेस बिपीका कर्णबहादुर मल्लले ३५३ मत पाएका छन्।

डडेल्धुरामा देउवाको अग्रता कायमै, सागर ढकाल दोस्रो स्थानमा

डडेलधुरा – डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अग्रता कायमै छ । १७ सय एक मतगणना हुँदा देउवाले ७ सय ८५ मत ल्याउनुभएको छ । यस्तै स्वतन्त्र उम्मेदवार सागर ढकाल दोस्रो स्थानमा उक्लिनुभएको छ । ढकालले ३ सय ९१ मत ल्याउनुभएको छ । एमालेको समेत समर्थन रहेका नेपाली कांग्रेस वीपीका कर्ण मल्लले ३ सय ५३ मत ल्याउनुभएको छ ।  १ सय २२ मत बदर भएको छ ।

कांग्रेस अपडेट : ३७७९ मत गणनामा देउवाको अग्रता कायमै

काठमाडौं : नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको चुनावको प्रारम्भिक नतिजाअनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाको अग्रता कायमै छ।मतगणना : ३७७९शेरबहादुर देउवा : १७९८डा. शेखर कोइराला : १४१३विमलेन्द्र निधि : २०१प्रकाशमान सिंह : २८६कल्याण गुरुङ : १९निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेको छ।

कांग्रेस मतगणना : देउवाको अग्रता कायमै (परिणामसहित)

काठमाडौं : नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको चुनावको प्रारम्भिक नतिजाअनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाको अग्रता कायमै छ।मतगणना : २ हजार ६ शेरबहादुर देउवा : ९५८ डा. शेखर कोइराला : ७२६ विमलेन्द्र निधि : ११७ प्रकाशमान सिंह : १५३ कल्याण गुरुङ : ७

कांग्रेस मतगणना : २६७७ मत गन्दा देउवाको अग्रता कायमै (परिणामसहित)

काठमाडौं : नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको चुनावको प्रारम्भिक नतिजाअनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाको अग्रता कायमै छ।मतगणना : २६७७शेरबहादुर देउवा : १२६५डा. शेखर कोइराला : ९८०विमलेन्द्र निधि : १९५प्रकाशमान सिंह : २०७कल्याण गुरुङ : १२

२१ सय मत गणना हुँदा सभापतिमा देउवाको अग्रता कायमै

काठमाण्डाै - नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवाको अग्रता कायमै छ। काठमाण्डौको राष्ट्रिय सभा गृहमा चलिरहेको मतगणनामा अहिलेसम्म २१ सय मत गणना भएको छ। जसमा देउवाले ९ सय ९१ मत पाउनुभएको छ । सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाले ७ सय २६ मत प्राप्त गर्नुभएको छ । त्यस्तै प्रकाशमान सिंहको १ सय ७४, विमलेन्द्र निधिको १ सय २७ र कल्याण गुरुङको ७ मत छ । कांग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हिजो भएको मतदानमा ४ हजार ६ सय ७९ मत खसेको थियो ।