सञ्चार प्रतिष्ठानमा देखिएको श्रम समस्या तत्काल समाधान गर्न महासंघकाे आग्रह

काठमाडौं : नेपाल पत्रकार महासंघले विभिन्न सञ्चार प्रतिष्ठानमा देखिएको श्रम समस्या समस्या तत्काल समाधान गर्न सम्बन्धित सञ्चार गृहलाई आग्रह गरेको छ।महासंघ केन्द्रीय समितिको उपलब्ध पदाधिकारी तथा सदस्यको बिहीबार काठमाडौंमा बसेको बैठकले श्रमजीवी पत्रकारको श्रम समस्यालगायतका विषयमा छलफल गर्दै उक्त आग्रह गर्ने निर्णय गरेको हो।‘नागरिक दैनिकलगायत विभिन्न सञ्चार प्रतिष्ठानमा देखिएको श्रम समस्या समस्या तत्काल समाधान गर्न सम्बन्धित सञ्चार गृहलाई आग्रह गर्दछ’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको

सम्बन्धित सामग्री

चिनी मिलका समस्या समाधान गर्न निर्देशन

संसदीय समितिले चिनी मिलको विद्यमान समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ ।संघीय संसद प्रतिनिधिसभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले सरोकारवाला मन्त्रालय र सम्बन्धित पक्षसँग आवश्यक छलफल गरी चिनी मिलको विद्यमान समस्या तत्काल समाधान गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो ।मजदुर, ऊखु किसान र चिनी […]

चिनी मिलमा देखिएका समस्या तत्काल समाधान गर्न निर्देशन

काठमाडौँ । संसदीय समितिले चिनी मिलको विद्यमान समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ । आज (आइतबार) सिंहदरबारमा बसेको संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले सरोकारवाला मन्त्रालय र सम्बन्धित पक्षसँग आवश्यक छलफल गरी चिनी मिलको विद्यमान समस्या तत्काल समाधान गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने […]

‘श्रम आयोगमार्फत श्रमिकका समस्या समाधान’

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले राष्ट्रिय श्रम आयोग गठन गरी श्रम क्षेत्रको व्यवस्थापन गर्न आफू गम्भिर भएर लागि परेको बताएका छन् ।मन्त्री श्रेष्ठले रोजगारदाता र श्रमिकबीचको सम्बन्धलाई सुमधुर बनाउन विद्यमान कानुन संशोधन गरी अघि बढने प्रतिवद्धता व्यक्त गरे । उनले अस्थायी, ज्यालादारी र करारमा रहेका कर्मचारीहरुको समस्या समाधान हुनेगरी उनीहरुको सामाजिक सुरक्षा कोषमा […]

‘विमानस्थलमा श्रमिकले झेल्नुपर्ने समस्या छिट्टै समाधान हुन्छ’

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विमानस्थलमा श्रमिकले झेल्नुपर्ने प्रक्रियागत समस्या समाधान गर्दै जाने बताएका छन्। अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणका क्रममा सोमबार सञ्चारकर्मीसँग मन्त्री श्रेष्ठले विमानस्थलमा श्रमिकको समस्या समाधान गर्दै जाने बताए। उनले विमानस्थलमा श्रमिकका लागि अर्को दर्जाजसरी छुट्टै लाइन राखिएकोप्रति दुःख व्यक्त गर्दै धेरै कुराको समस्या रहेको अनुभूति भएको बताए। मन्त्री श्रेष्ठले […]

श्रम क्षेत्रका समस्या समाधान गर्न कार्यदल गठन

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलायले चुस्त श्रम प्रशासन, स्वदेशमै रोजगारी सिर्जना, सीपयुक्त जनशक्तिको उत्पादन र वैदेशिक रोजगारका क्रममा देखिएका चुनौती समाधान गर्न कार्यदल गठन गरेको छ ।श्रममन्त्री कृष्णकुमार श्रेष्ठले समस्याको दीर्घकालीन समाधान खोज्न तीनवटा कार्यदल बनाएका छन् । आन्तरिक रोजगारको व्यवस्थापन तथा वैदेशिक रोजगारीका विद्यमान समस्या र चुनौतीको उचित सम्बोधन तथा व्यवस्थापनका लागि मन्त्रालयका […]

श्रम क्षेत्रका समस्या समाधान गर्न कार्यदल गठन

काठमाडौं, २२ मंसिर । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलायले चुस्त श्रम प्रशासन, स्वदेशमै रोजगारी सिर्जना, सीपयुक्त जनशक्तिको उत्पादन र वैदेशिक रोजगारका क्रममा देखिएका चुनौती समाधान गर्न कार्यदल गठन गरेको छ । मन्त्रालयको जिम्मेवारी सम्हालेयता लगातार सरोकारवालासँग बहुपक्षीय छलफलमा जुटेका श्रममन्त्री कृष्णकुमार श्रेष्ठले समस्याको दीर्घकालीन समाधान खोज्न तीनवटा कार्यदल बनाएका हुन् । आन्तरिक रोजगारको व्यवस्थापन […]

श्रम क्षेत्रका समस्या समाधान गर्न कार्यदल गठन

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चुस्त श्रम प्रशासन, स्वदेशमै रोजगारी सिर्जना, सीपयुक्त जनशक्तिको उत्पादन र वैदेशिक रोजगारका क्रममा देखिएका चुनौती समाधान गर्न कार्यदल गठन गरेको छ । मन्त्रालयको जिम्मेवारी सम्हाले यता लगातार सरोकारवालासँग बहुपक्षीय छलफलमा जुटेका श्रममन्त्री कृष्णकुमार श्रेष्ठले समस्याको दीर्घकालीन समाधान खोज्न तीन वटा कार्यदल बनाएका हुन् । आन्तरिक रोजगारको व्यवस्थापन […]

सामाजिक सुरक्षाको प्रत्याभूति गर्दै श्रम क्षेत्रका समस्या समाधान गरौँ : ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा देखिएका समस्या र चुनौतीहरूको समाधान गर्दै अघि बढ्नुपर्ने बताएका छन् । योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली शुरु भएको आज चार वर्ष पुरा भएको उपलक्ष्यमा आयोजित एक कार्यक्रममा उनले सामाजिक सुरक्षाको प्रत्याभूति गरी श्रम क्षेत्रका समस्या समाधान गर्दै असल श्रम सम्बन्ध विकास गर्ने हामी सवैको साझा लक्ष्य भएको बताए ।ढकालले भन्नुभयो ‘सामाजिक सुरक्षा प्रणाली हाम्रो लागि नयाँ भएकोले यस