पाँचौँ चरणको आन्दोलनका कार्यक्रम तय गर्न बार कार्यसमितिको बैठक आज

काठमाडौँ– पाँचौँ चरणको आन्दोलनका कार्यक्रम तय गर्न नेपाल बार एसोशिएसनले आज दिउँसो ३ बजे कार्यसमितिको बैठक बोलाएको छ । चौथौ चरणको आन्दोलन गत शुक्रबारसम्मका लागि तोकेको बारले आगामी दिनमा आन्दोलनलाई  कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा ३ बजे कार्यसमितिको बैठक बोलाइएको नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए । बारले नियमित सर्वोच्च अदालतमा गर्दै आएको धर्नाको कार्यक्रम […]

सम्बन्धित सामग्री

तेस्रो चरणको आन्दोलनका लागि जनमत पार्टीको बैठक बस्दै

तेस्रो चरणको आन्दोलनका कार्यक्रम तय गर्नका लागि सिके राउत नेतृत्वको जनमत पार्टीको कार्यकारिणी समितिको बैठक आज बस्दैछ । जनकपुरमा आज बस्न लागेको सो बैठकमा दुई चरणमा सम्पन्न आन्दोलनको कार्यक्रमको समीक्षा, पालिका तहमा भएका अधिवेशनको रिपोर्टिङ र तेस्रो चरणका आन्दोलनको कार्यक्रम बारे समीक्षा हुने सो जनमत पार्टीका महासचिव चन्दन सिंहले बताए ।संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश कुशवाहमाथि जनमत पार्टीका कार्यकर्ताले कात्तिक ४ गते गरेको दुर्व्यवहारमा संलग्न क

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि, आन्दोलनको मिति तय गर्ने

९ पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । आजको बैठकले संसद विघटनविरुद्ध आन्दोलनका कार्यक्रम तय गर्ने सम्भावना छ । यसअघि बुधबारको बैठकले संसद विघटनविरुद्ध देशभर प्रदर्शन गर्ने निर्णय गरेको थियो …