कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि, आन्दोलनको मिति तय गर्ने

९ पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । आजको बैठकले संसद विघटनविरुद्ध आन्दोलनका कार्यक्रम तय गर्ने सम्भावना छ । यसअघि बुधबारको बैठकले संसद विघटनविरुद्ध देशभर प्रदर्शन गर्ने निर्णय गरेको थियो …

सम्बन्धित सामग्री

कांग्रेस केन्द्रीय समितिको बैठक, आज ४६ जनाले बोले

काठमाडौं, ३ साउन । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि विहान ११ बजे पूनः बस्ने भएको छ । हिजोदेखि सुरु भएको केन्द्रीय समितिको बैठक सामाजिक सञ्जाल फेशबुकमार्फत लाइभ गरिएको छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, वी.पी. स्मृति भवन, वी.पी. नगर, ललितपुरमा बसेको आज दोस्रो दिनको बैठकमा ४६ जनाले आफ्नो धारणा राखेका थिए […]

राप्रपा नेपालको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं, साउन ३० । राप्रपा नेपालको केन्द्रीय समितिको बैठक आज बस्दैछ । पार्टी अध्यक्ष कमल थापा आइतबार बेलायतबाट स्वदेश फर्किसकेका छन् । उनी करिब तीन हप्ता बेलायतको निजी भ्रमणमा गएका थिए ।

माओवादीको केन्द्रीय समितिको बैठक आज बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज बिहीबार बस्दैछ । बुधबार र मंगलबार लगातार स्थगित भएको बैठक बिहीबार बस्न लागेको हो । केन्द्रीय समितिको बैठक आज ११ बजे बस्ने भएको छ । पदाधिकारी, स्थायी र पोलिटब्युरो सदस्य चयनका लागि गृहकार्य गर्ने भनेर मंगलबार स्थगित गरिएको बैठकमा बुधबार संसद बैठकमा सहभागी हुनुपर्ने भन्दै स्थगित […]

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं, चैत १३ । शुक्रबारदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । अहिले विहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा सानेपामा बस्ने तय भएको बैठक आज पनि स्थानीय तहको निर्वाचनमा केन्द्रित रहने छ । शुक्रबार २० जना प्रतिनिधिले ‘घर घर जाऔं, नेपाली कांग्रेस जिताऔ’ अभियानबारे आफू खटिएको जिल्लाको वस्तुस्थितिबारे बिफ्रिङ गरेका […]

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ। शुक्रवार शुरु भएको बैठकमा आउँदो निर्वाचनमा गठबन्धनसँग तालमेल गरेर जाने कि नजाने भन्ने विषयमा छलफल जारी रहेको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आइतवार ११ बजेका लागि बैठक डाकिएको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। यो बैठकले संसदीय…

जसपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बिहान ११ बजे डिल्ली बजारको एक पार्टी प्यालेसमा बस्ने बैठकमा स्थानीय तहको चुनाव र पार्टीको विधान अधिवेशन लगायतको विषयमा छलफल हुने बताइएको छ । जसपा संघीय परिषद्को पहिलो बैठक हिजो (शनिवार) सम्पन्न भएको थियो । सो बैठकमा परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले […]

कांग्रेस केन्द्रीय समितिको बैठक सुरु

काठमाडौं, २४ फागुन । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । बैठक आसन्न स्थानीय निर्वाचन केन्द्रित रहने बताइएको छ । काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुको बैठक आज सुरु भएको हो । बैठकमा अहिले सभापति शेरबहादुर देउवाले ब्रिफिङ लिइरहेका छन् ।

माओवादी केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं, फागुन २२ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । आजको बैठक पदाधिकारी चयनलगायतका बिषयमा छलफल हुने जनाईएको छ । यसअघि शुक्रबार केन्द्रीय समितिको बैठक बसकेको थियो । आजको बैठकले केन्द्रीय समितिलाई पूर्णता दिने तयारी गरेको छ।

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज शुक्रबार बस्दैछ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल र समीक्षाका साथै पार्टी पदाधिकारी चयनबारे छलफल हुने एक केन्द्रीय सदस्यले बताएका छन् । अध्यक्ष र केन्द्रीय कमिटी सदस्य मात्रै तय गरेर गत पुसमा सकिएको ८ औं महाधिवेशनले पदाधिकारी चयन गर्ने अधिकार केन्द्रीय समितिलाई दिएकोथियो । नेता […]

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा अपराह्न २ बजे बस्ने तय भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। गत मंसिर २४ देखि २८ गतेसम्म सम्पन्न १४औँ महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय समितिको बैठक दोस्रो पटक बस्न लागेको हो। पहिलो बैठक यसअघि यही…