बुढानिलकण्ठमा सात वडाको मतगणना सम्पन्न, प्रमुखमा एमालेको अग्रता

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको काठमाडौँको बुढानिलकण्ठ नगरपालिकाको प्रमुखमा नेकपा एमालेले अग्रता लिएको छ । केहीबेर अगाडि सात वडाको मतगणना सम्पन्न गर्दा प्रमुखमा नेकपा एमालेका उम्मेदवार मिठाराम अधिकारीले चार हजार ७३८ मत ल्याएर अग्रता लिनुभएको निर्वाचन अधिकृत चमिला भट्टराईले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विनोद चालिसेले चार हजार ५८७ मत …

सम्बन्धित सामग्री

समानुपातिकतर्फ एमालेको अग्रता, कांग्रेस दोस्रो

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड चार लाख चार हजार सात सय ६६ मतगणना सम्पन्न भएको छ ।  निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार नेकपा (एमाले) ले २७ लाख ८३ हजार तीन सय ८८ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २६ लाख ५२ हजार छ सय २८ मतसहित दोस्रो स्थानमा रहेको छ ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ११ लाख ६१ हजार आठ सय ८०, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २३ हजार ७८, राष्ट्रिय प्रजातन्त्र पा

समानुपातिकतर्फ एमालेको अग्रता, कांग्रेस दोस्रो स्थानमा

काठमाडौँ। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड चार लाख चार हजार सात सय ६६ मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार नेकपा (एमाले) ले २७ लाख ८३ हजार तीन सय ८८ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २६ लाख ५२ हजार छ सय २८ […]

समानुपातिकतर्फ एमालेको अग्रता, कांग्रेस दोस्रो (कुन दलको कति मत ?)

काठमाडौँ, १७ मङ्सिर : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड चार लाख चार हजार सात सय ६६ मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार नेकपा (एमाले) ले २७ लाख ८३ हजार तीन सय ८८ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २६ लाख ५२ हजार […]

समानुपातिक मत : एमालेको अग्रता, कांग्रेस दोस्रो स्थानमा

काठमाडौं- प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड तीन लाख ८२ हजार ८५ मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार उक्त प्रणालीतर्फ गणना भएको ९४ दशमलव ६१ प्रतिशतमा नेकपा (एमाले) ले २७ लाख ७३ हजार ९ सय ९९ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २६ […] The post समानुपातिक मत : एमालेको अग्रता, कांग्रेस दोस्रो स्थानमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

समानुपातिक मत : एमालेको अग्रता, कांग्रेस दोस्रो स्थानमा (कुन दलको कति मत ?)

काठमाडौं, १६ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड तीन लाख ८२ हजार ८५ मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार उक्त प्रणालीतर्फ गणना भएको ९४ दशमलव ६१ प्रतिशतमा नेकपा ९एमाले० ले २७ लाख ७३ हजार नौ सय ९९ मत प्राप्त गरेको छ भने […]

समानुपातिक मत: एमालेको अग्रता, कांग्रेस दोस्रो स्थानमा

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड तीन लाख ८२ हजार ८५ मतगणना सम्पन्न भएको छ।...

धनुषा-३ मा मतगणना जारी, एमालेको अग्रता

जनकपुरधाम- धनुषा निर्वाचन क्षेत्र नं- ३ मा नेकपा एमालेले प्रारम्भिक अग्रता लिएको छ। जनकपुरधाम उपमहानगरपालिका १५ को मतगणना सम्पन्न हुँदा नेकपा एमालेबाट उम्मेदवार बनेकी जुली कुमारी महतोले ६०८ मत ल्याएकी छन्। यस्तै, पहिलो पटक चुनावमा होमिएको जनमत पार्टीबाट शम्भुना साहले ३२० र पाँच दलीय गठबन्धनबाट लोसपाका अनिल झाले ३१० मत ल्याएका छन्।

अछामको मंगलसेन नगरपालिकामा एमालेको अग्रता कायमै

मंगलसेन– अछाम जिल्लाको सदरमुकाम रहेको मंगलसेन नगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ ।  वडा नम्बर १३ र ५ को मतगणना सम्पन्न  हुँदा एमालेको अग्रता कायम देखिएको छ । एमालेको तर्फबाट मेयरका उम्मेदवार पदम बहादुर बोहराले वडा नम्बर १३ को मतगणना हुँदा १ सय २८ मतले अग्रता लिएका थिए भने वडा नम्बर ५ को गणना  […]

रामेछापको मन्थली नगरपालिकामा एमालेको अग्रता

काठमाडौं । मन्थली नगरपालिकाको जारी मतगणनामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । मन्थली नगरपालिकाको वडा नम्बर १ मन्थली र वडा नम्बर १४ फुलासीको मतगणना सम्पन्न हुँदा एमालेबाट नगरप्रमुखका उम्मेदवार लव श्रेष्ठले १ हजार ४ सय ७६ मत प्राप्त गर्नुभएको हाे। त्यस्तै, कांग्रेसबाट नगरप्रमुखका उम्मेदवार विनोद कार्कीले १ हजार २ सय ६७ र माओवादीका उम्मेदवार […]

म्याग्दीका १५ वडामा मतगणना सम्पन्न : नेकपा एमालेको अग्रता

म्याग्दी । म्याग्दीका ६ वटा स्थानीय तहका ४५ वडाहरुमध्ये १५ वटा वडाको मतगणना सम्पन्न भएको छ । हालसम्म सार्वजनिक भएको वडाहरुको मतपरिणाम अनुसार ७ वटा वडामा नेकपा एमालेले जित हाँसिल गरेर पहिलो बनेको छ भने नेपाली कांग्रेसले ५ र नेकपा माओवादी केन्द्रले २ वटा वडामा विजय प्राप्त गरेका छन् । पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा […]