काठमाडौं । मन्थली नगरपालिकाको जारी मतगणनामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । मन्थली नगरपालिकाको वडा नम्बर १ मन्थली र वडा नम्बर १४ फुलासीको मतगणना सम्पन्न हुँदा एमालेबाट नगरप्रमुखका उम्मेदवार लव श्रेष्ठले १ हजार ४ सय ७६ मत प्राप्त गर्नुभएको हाे। त्यस्तै, कांग्रेसबाट नगरप्रमुखका उम्मेदवार विनोद कार्कीले १ हजार २ सय ६७ र माओवादीका उम्मेदवार […]