काठमाडाैँ – नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले टाटा मोटर्स फन कार्निभल ३.० कार्यक्रम सुरु गरेको छ। यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन इभी र टियागो इभी लगायतका गाडीहरु साट्न सकिने कम्पनीले जनाएको छ। मेला शुक्रबारदेखि पौष २९ गतेसम्म उपत्यकाबाहिर टाटा मोटर्सको शोरुम […]