टाटाले बेच्यो डिसेम्बरमा मात्रै ३५ हजार ३ सय गाडी

काठमाडौं । टाटा मोटर्स भारतीय बजारमा सबैभन्दा बढी गाडी बिक्री गर्नेमध्ये दोस्रो कम्पनी बनेको छ । यसअघि हुन्डाई दोस्रो स्थानमा थियो । २०२१ को डिसेम्बरसम्मको तथ्यांकअनुसार हुन्डाईलाई उछिन्दै टाटा मोटर्स दोस्रो स्थानमा उक्लिएको हो । टाटाले सन् २०२१ को डिसेम्बर महिनामा मात्रै मासिक दरमा सबैभन्दा बढी गाडी बिक्री गरेको छ। तथ्यांकअनुसार टाटा मोटर्सले डिसेम्बरमा मात्रै […]