एजेन्सी- २६ वर्षअघिको एक घटनालाई आधार मान्दै लखनउको एमपी-एमएलए अदालतले अभिनेता तथा कंग्रेस नेता राज बब्बरलाई दुई वर्षको जेल सजाय सुनाएको छ। उनलाई अदालतले ८ हजार ५ सय रुपैयाँ जरिवाना पनि तिर्न भनेको छ। राजलाई यो सजाय २६ वर्ष पुरानो एक मामलामा सुनाइएको हो। यद्यपि अदालतले उनलाई यो मामलामा अन्तरिम जमानत पनि दिएको छ। अब […]