रारा गाउँको खानेपानी समस्या हल गर

जुम्लाको रारा गाउँमा खानेपानी अभाव भएपछि त्यहाँका स्थानीय जनतामात्र होइन, देशभरका मानिसलाई सोच्ने बनाएको छ । रारा गाउँको खानेपानी विशिष्ट रूपमा हेर्ने हो भने जुम्लाको र अझ स्थानीय रारावासीको मात्र खानेपानी अभावको समस्या हो । तर, यो समस्या आमरूपमा हेर्ने हो भने सिंगो देशको र अझ फराकिलो हुने हो भने यो समस्या विश्वमानव समुदायको समस्या […] The post रारा गाउँको खानेपानी समस्या हल गर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

बनेपाको खानेपानी समस्या समाधान गर्न प्रतिबद्ध छुः मन्त्री राई

काभ्रेपलाञ्चोक, १४ चैत । खानेपानी मन्त्री राजेन्द्रकुमार राईले बनेपा नगरभित्र रहेको खानेपानी समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् । बनेपा नगरपालिकाले आयोजना गरेको ‘४३औँ स्थापना दिवस समारोह’मा उनले लामो समयदेखि मुलुकमा खानेपानीको समस्या रहेकाले समस्या समाधान गर्न प्राथमिकताका साथ योजना बनाइरहेको बताएका हुन् । बजेट बन्ने क्रममा रहेकाले नगरपालिकाले बनाएको योजनामा सङ्घीय खानेपानी […]

खानेपानी समस्या क्रमशः समाधान गरिने छ : मन्त्री राई

धनकुटा– खानेपानीमन्त्री राजेन्द्रकुमार राईले नेपालको खानेपानी क्षेत्रमा रहेका समस्याको क्रमशः समाधान गर्दै जाने बताएका छन् । गृह जिल्ला आएका मन्त्री राईलाई नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाले आज सम्मान गरेको कार्यक्रममा उनले विशेष गरेर नेपालको पहाडी जिल्लामा देखिएको खानेपानी समस्याको समाधान गर्न योजना बनाएर काम गर्ने बताए। ‘नेपालको खानेपानी समस्या समाधान गर्नका लागि योजना बनाएरै काम […]

इलाम अस्पतालमा खानेपानी समस्या

इलाम । इलाम अस्पतालमा नियमित खानेपानी नआउँदा समस्या हुन थालेको छ । अस्पतालका लागि २४ घण्टै खानेपानी ल्याउनेगरी व्यवस्था भए पनि पानी नआउँदा बिरामी, कुरुवा, स्वास्थ्यकर्मीले समस्या झेल्नुपरिरहेको छ । हइलाम अस्पताल प्रशासन शाखाले लगातार तीन दिन अस्पतालमा खानेपानी नआएको जनाएको छ । मंसिर २० गतेदेखि २३ गते बेलुकासम्म अस्पतालमा पानी नआउँदा समस्या आए पनि […] The post इलाम अस्पतालमा खानेपानी समस्या appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कम हुँदै उपत्यकामा खानेपानी समस्या

बर्खाका कारण उपत्यकाआसपासका मुहानमा पानीको बहाव बढ्दा खानेपानीको समस्या कम हुन थालेको छ । अहिले पानीको बहाव बढेसँगै झन्डै १८ करोड लिटर पानी उपत्यकामा उपलब्ध भइरहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का...

खानेपानी समस्या समाधान गर्न सात दलको माग

काठमाडौँ – सात राजनीतिक दलले वीरगन्ज महानगरपालिकामा रहेको खानेपानीको समस्या समाधान गर्न सरकार समक्ष माग गरेका छन् । वीरगन्जमा सम्पन्न राजनीतिक दलको संयुक्त बैठकपछि जारी विज्ञप्तिमा खानेपानी समस्या तत्काल समाधान गर्न सरोकारवाला निकायसँग माग गरिएको हो । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र नागरिक […]

बाढीपहिरोले मुहान बगाउँदा खानेपानी समस्या

फुङ्लिङ, ६ असार । बाढीपहिरोले मुहान बगाएपछि ताप्लेजुङको विभिन्न गाउँमा अहिले खानेपानी समस्या भएको छ । निरन्तर वर्षासँगै आएको बाढीपहिरोले खानेपानी आयोजनामा क्षति पु¥याउँदा सर्वसाधरणले दूषित खानेपानी पिउन बाध्य छन् । खानेपानीको पाइप, धार र पानीको स्रोतसमेत बाढीपहिरोले बगाउँदा ताप्लेजुङको सिदिङवा गाउँपालिका—७ सुरूमखिम गाउँमा सर्वसाधरणले दूषित खानेपानी पिउन बाध्य भएका छन् । पहिरोको कारण खानेपानीको […]

बड्डीज्यावनमा चार महिनादेखि खानेपानी समस्या

बझाङ, १७ वैशाख । बझाङको बुङ्गल नगरपालिका–६ स्थित बड्डीज्यावनवासीले चार महिनादेखि खानेपानी समस्या भोग्दै आएका छन् । ‘सोलार लिफ्टिङ’ प्रविधिबाट निर्माण गरिएको खानेपानी आयोजनाको सौर्य ऊर्जामा समस्या आएपछि गत माघदेखि गाउँमा खानेपानी समस्या भएको हो । सौर्य ऊर्जा बिग्रिएर धारामा पानि आउन बन्द भएपछि स्थानीय आउँदाजाँदा एक घन्टा पैदल हिँडेर वेउर भन्ने ठाउँको पानी बोकेर […]

तनहुँका १८० घरधुरीमा खानेपानी समस्या

तनहुँ – गत मङ्गलबार साँझदेखि परेको अविरल बर्षाका कारण तनहुँका एक सय असी घरधुरीका करिब ५०० परिवारमा खानेपानी आपूर्ति बन्द भएको छ । व्यास नगरपालिका–७ ब्रिफ नरङ्गाफाँट खानेपानी उपभोक्ता समितिले बितरण गर्दै आएको खानेपानीको पाइप पहिराले क्षति बनाएपछि दुई दिनदेखि खानेपानी सेवा बन्द हुन पुगेको हो । बाढी र पहिराले खानेपानीको पाइप बगाएकाले पानी ल्याउन […]

कुश्मीशेरा बजारमा खानेपानी समस्या

बलेवा– जिल्लाको कुश्मीशेरा बजारमा शुद्ध खानेपानी ल्याउन आयोजना सुरु भएको १२ वर्ष भयो । विसं २०६७ मा सुरु भएको बृहत् कुश्मीशेरा–रायडाँडा खानेपानी आयोजना अहिले पनि चलिरहेकै छ, तर पानी आएको छैन ।  साविकको कुश्मीशेरा गाविसभरिका सर्वसाधारणलाई पानी पुर्‍याउने गरी आयोजना सुरु भएको हो । संघीयताको कार्यान्वयनसँगै जैमिनी नगरपालिका गठन भएपछि कुश्मीशेरा बजार नगरपालिकाको सदरमुकाम बनेको […]

धादिङबेँसीमा खानेपानी समस्या : ऐचोपैँचोमै चलाईँदै

मलेखु, २२ भदौ । नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङबेँसीकी अम्बिका भट्टले मङ्गलबार छिमेकीसँग एक बाल्टी खानेपानी पैँचो मागिन् । उनले पानी मागेर चलाएको पहिलोपटक भने होइन । उनी भन्छिन्, “सदरमुकाममा बसेको भन्नु मात्रै हो, पानी पैँचो मागेर चलाउनु हाम्रा लागि सामान्य भइसक्योे । कहिले तल्लो घर त कहिले माथिल्लो घर, ऐचोपैँचोमै चलिरहेकै छु । […]