काभ्रेमा महिलाको हत्या आरोपमा दुईजना पक्राउ

काठमाडौं । काभ्रेमा महिलाको हत्या आरोपमा दुईजना पक्राउ परेका छन् ।  धुलिखेल नगरपालिका–११ डाँडागाउँ बस्ने ५२ वर्षीया बिन्दा कमिनीको हत्या गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा दोलखा मेलुङ–७ घर भएकी २८ वर्षीया कोपिला विक र धुलिखेल नगरपालिका–११ डाँडागाँउ बस्ने ५० वर्षीय गोपाल विक रहेका छन् ।  बिन्दाकी आफ्नै नातिनी कोपिला...