बर्दियामा पाटे बाघ नियन्त्रणमा

बर्दिया । बर्दियामा पाटे बाघ नियन्त्रणमा लिइएको छ । १५ वर्षको भाले बाघ जिल्लाको ठाकुरबाबा नगरपालिका शिवपुरफाँटा कालिगौडीबाट डार्ट गरि नियन्त्रणमा लिइएको बर्दिया राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले जानकारी दिनुभयो । बर्दिया राष्ट्रिय निकुञ्ज प्रकृति संंरक्षण कोषको प्राविधिक टोली र निकुञ्ज सुरक्षार्थ नेपाली सेनाको संयुक्त टोलीले बाघ नियन्त्रणमा लिएको हो । पाटे बाघले […]

सम्बन्धित सामग्री

सल्यानबाट पाटेबाघ नियन्त्रणमा

सुर्खेत – जिल्लाको कालिमाटी गाउपालिका वडा नम्बर- ७ घुईयाबारी बाट पाटे बाघ नियन्त्रण मा लिइएको छ। बर्दिया राष्ट्रिय निकुञ्जको टोली, चेतन उपभोक्ता समिति तथा स्थानीयको सहयोगमा बुधबार बिहान करिब ९ बजे आसपासको समयमा पाटे बाघ नियन्त्रणमा लिइएको भेरीगंगा नगरपालिका (५ का वडा अध्यक्ष प्रेम बहादुर सारुले बताए। कालिमाटी गाउँपालिका–७ मा बुधबार बिहान गोठमा बाँधेका २ वटा गोरु […]