सिद्धार्थ बैंकको सहयोगमा निर्मित भवन हस्तान्तरण

सिद्धार्थ बैंकको सहयोगमा मर्मत तथा निर्माण सम्पन्न भएको वीरगञ्जस्थित नारायणी अस्पतालमा डायलाइसिस भवन अस्पताललाई हस्तान्तरण गरिएको छ । नारायणी अस्पतालमा एक कार्यक्रम आयोजना गरी बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाले सो भवनको उपयोगको दायित्व नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. चित्रन्जन साहलाई हस्तान्तरण गरेका छन् । भवन प्रवलिकरण तथा मर्मतका लागि बैंकले ५५ लाख रुपैयाँ आर्थिक […]