कटहरी गाउँपालिकामा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

विराटनगर । कटहरी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका देवराज चौधरी विजयी भएका छन् । उपाध्यक्षमा नेकपा एमालेकी सिवा देवी राजवंशी विजयी भएकी छिन् । अध्यक्ष चौधरीले ६५६५ मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुरेशकुमार सरदार ले ५६७२ मत ल्याएका थिए । यसै गरी उपाध्यक्षमा राजवंशीले ५८४८ मत ल्याएका थिइन भने उनकी निकटतम प्रतिद्वन्द्वी […]

सम्बन्धित सामग्री

मोरंगको ग्रामथान गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

मोरंगको ग्रामथान गाउँपालिकामा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार थारुले ७ हजार ६ सय ५० मत पाएर  विजयी भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका...

सुर्खेतको सिम्ता गाउँपालिकामा एमाले विजयी

सुर्खेत : सिम्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनलाई पराजित गर्दै ऐनबहादुर चन्द अध्यक्ष र गोमा शर्मा उपाध्यक्षमा निर्वाचित भएका हुन्। चन्दले ६ हजार १७० मत पाउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका वीरेन्द्र रावतले पाँच हजार ८५२ मत प्राप्त गरे। उपाध्यक्षमा विजयी शर्माले ६ हजार ९१ मत ल्याइन्।  उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका चित्रबहादुर हमालले पाँच हजार ३११ मत प्राप्त गरे। नौ वडा र

बुद्धशान्ति गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले विजयी

झापाको बुद्धशान्ति गाउँपालिकामा कांग्रेस विजयी भएको छ । गाउँपालिका अध्यक्षमा कांग्रेसका मनोज प्रसाईं विजयी भएका छन् । उनले ११ हजार चार सय तीन  मत प्राप्त गरे । उनकी निकटतम प्रतिद्धन्दी...

नवलपरासीको सुस्ता गाउँपालिकामा कांग्रेस विजयी

परासी : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा टेकनारायण उपाध्याय र उपाध्यक्षमा गीता चौधरी विजयी भएका हुन्। यसअघिको निर्वाचनमा अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) विजयी भएको थियो। एमालेका रामप्रसाद पाण्डेलाई २७२ मतान्तरले हराउँदै उपाध्याय निर्वाचित भएका हुन। उनले ६ हजार २७० तथा पाण्डेले पाँच हजार ९९८ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा कांग्रेसकै गीता चौधरीले निवर्तमान उपाध्यक्ष एमाले उम्मेदवार इन्द्रकुमारी थरुनीलाई ६२

मोलुङमा एमाले विजयी, माओवादी क्लीन स्वीप

ओखलढुंगा : ओखलढुंगाको मोलुङ गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारहरू विजयी भएका छन्। कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गर्दै एमालेबाट अध्यक्षमा उत्तम राई र उपाध्यक्षमा उर्मिला खतिवडा निर्वाचित भइन्। एमालेका राईले ४ हजार ५२ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी गठबन्धनबाट कांग्रेस उम्मेदवार राजन दाहालले ३ हजार ४ सय ६२ मत पाए।विजयी राईको मतान्तर ५९० छ। २०७४ को निर्वाचनमा एमालेले २६ मतले अध्यक्ष पद जितेको थियो।उपाध्यक्षमा खतिवडाले प्रतिस्पर्ध

ओखलढुङ्गाको मोलुङमा अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

ओखलढुङ्गा - ओखलढुङ्गाको मोलुङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । कांग्रेस/माओवादीको गठबन्धनका उम्मेदवार राजन दाहाललाई हराउँदै नेकपा एमालेका उत्तम राई अध्यक्षमा विजयी हुनुभयो । राईले ४ हजार ५२ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी कांग्रेसका दाहालले ३ हजार ४ सय ६२ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा एमालेकै उर्मीला खतिवडा ४ हजार २ सय मतसहित निर्वाचित हुनुभएको छ ।

नौकुण्ड गाउँपालिकामा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

काठमाडौं । रसुवाको नौकुण्ड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार नुर्वु स्याङबो घले विजयी हुनुभएको छ। उहाँले ३ हजार ४७४ मत प्राप्त गरेर अध्यक्षमा विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी एमालेकी सिर्जना लामाले ३ हजार ९७ मत प्राप्त गरेर पराजित हुनुभएको हो । माओवादी केन्द्रका सिंगी घिसिङले ३ सय ४६ मत प्राप्त गर्नुभएको हो । नौकुण्डको उपाध्यक्षमा […]

दैलेखको गुराँस गाउँपालिकामा एमाले विजयी

१ जेठ, दैलेख । दैलेखको गुराँस गाउँपालिकामा एमाले विजयी भएको छ । एमालेका टोपबहादुर बिसी ४१२० मतका साथ अध्यक्षमा विजयी भएका छन् । बीसीले निवर्तमान अध्यक्षसमेत रहेका कांग्रेस दैलेखका सचिव खेमराज वलीलाई पराजित गरेका हुन् । वलीले ३७७५ मत ल्याए । अघिल्लो पटक वलीले एमालेलाई फराकिलो अन्तरले पराजित गरेका थिए । यस्तै उपाध्यक्षमा पनि एमालेकी […]

कुमाख गाउँपालिकाको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले विजयी

१ जेठ, सल्यान । सल्यानको कुमाख गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन विजयी भएको छ । अध्यक्षमा कांग्रेसका मानबहादुर बुढाथोकी ४० मतान्तरले विजयी भएका छन् । बुढाथोकीले ४०५८ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका डिल्लीराज जैशीले ४०१२ मत ल्याए  । उपाध्यक्षमा पनि गठबन्धनबाट एमालेका लालबहादुर रावत विजयी भएका छन् । रावतले ४१४३ […]

बझाङको साइपाल गाउँपालिकामा एमाले विजयी

बझाङ, जेठ १ । जिल्लाको साइपाल गाउँपालिकामा एमाले विजयी भएको छ। एमाले उम्मेदवार मानबहादुर बोहरा ६ सय ७५ मत ल्याएर गाउँपालिका अध्यक्षमा विजयी भएका छन् । कांग्रेस उम्मेदवार उजेल बोहरा ६ सय १३ मत ल्याएर पराजित भएका छन्। उपाध्यक्षमा पनि एमालेकी डोल्मा तामाङ ६७५ मत ल्याएर विजयी भएकी छन्। उनकी प्रतिस्पर्धी बाटु बोहराले ६१९ मत […]