जसले गाउँगाउँ डुलेर कपडा व्यापार गर्छन्

पिठ्यूँमा कम्बल–ब्ल्यांकेट र हातमा गलैंचाको भारी । बिहानै कोठाबाट निस्केका २५ वर्षीय जनक महत गाउँ चहार्दै हिँड्छन् । आफूले बोकेका लुगाकपडा बिक्री गरेर साँझपख कोठामा फर्किन्छन् ।