काठमाडौंमा निषेधाज्ञा फेरि एक साता थपियो, खाद्यान्न र तरकारी पसल पनि खोल्न नपाइने

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बाइएको छ । उपत्यकामा तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले थप एक साता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार निषेधाज्ञामा थप कडाइ गरिनुका साथै खाद्यान्नका पसल र तरकारी पसल पनि...

सम्बन्धित सामग्री

चितवनमा असार १० गतेसम्मका लागि निषेधाज्ञा थप

असार ३, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा असार १० गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ ।  कोरोना संक्रमण र मृत्युदर घट्दै गएपनि जोखिम अझैपनि कायम रहेको भन्दै निषेधाज्ञा थप गरिएको हो । यसअघि थपिएको निषेधाज्ञा असार ३ गते (आज) राति १२ बजे सकिँदैछ । निषेधाज्ञा एक्कासी खुकुलो गर्दा संक्रमणको जोखिम बढ्ने भएकोले निषेधाज्ञा एक साता थप गरिएकोे प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । यसपटक थप गरिएको निषेधाज्ञा केही खुकुलो गर्ने अपेक्षा गरिएपनि अघिल्लो आदेशलाई नै निरन्तरता दिईएको छ ।  जसअनुसार खाद्यान्न, तरकारी तथा फलफूल, दूध डेरी, माछा÷मासु विक्री गर्ने पसल, अण्डा, चल्ला, दाना, एग्रोभेट, खाना पकाउने ग्यास र निर्माण सामग्री विक्री गर्ने पसलहरु दैनिक बिहान ६ देखि १० बजेसम्म मात्रै सञ्चालन हुन पाउने छन् । दूध डेरीको हकमा बेलुका ५ बजेदेखि ७ बजेसम्म पनि खुल्न पाउने आदेशमा जनाइएको छ । दोस्रो लहरमा जारी निषेधाज्ञा यो समेत गरी  ६ पटक थपिएको हो ।

उपत्यकामा एक साता निषेधाज्ञा थप

खाद्यान्न, तरकारी, पुस्तक पसल बिहान ११ बजेसम्म, हार्डवेयर पसल अपराह्न ४ बजेपछि र वर्कसप राति ९ बजेसम्म खोल्न पाइने भएको छ।

उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्बियो, अब पुस्तक पसल पनि खुल्ने

न्युज अफ नेपाल, काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप एक साताका लागि लम्ब्याइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच आज बसेको संयुक्त बैठकले निषेधाज्ञा थप एक साता लम्ब्याउने निर्णय गरेको हो । आजको बैठकका अनुसार अब तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्नेछन् भने अनलाइन, होम डेलिभरीका सेवा समेत सञ्चालनमा […]

काठमाडौं उपत्यकाभित्र थपियो एक साता निषेधाज्ञा, के-के खुल्छ?

‘पहिले खाद्यान्न, किराना, तरकारी पसल, फलफूल पसललाई बिहान ९ बजेसम्म मात्र खोल्न दिइने निर्णय भएको थियो, अब ती पसल ११ बजेसम्म खोल्न दिने निर्णय भएको छ,’ भट्टराईले सेतोपाटीसँग भने, ‘यसमा पुस्तक पसल पनि थप गरिएको छ।’

खुकुलो बन्दै लम्बियो उपत्यकाको निषेधाज्ञा

काठमाडौं। खुकुलो बन्दै काठमाडौं उपत्यकाको निषेधाज्ञा थप एक साता लम्बिएको छ। उपत्यकाका तीन जिल्लाका प्रमुखहरुले असारको पहिलो सातासम्म लम्ब्याएको निषेधाज्ञालाई खुकुलो बनाएका हुन्। जसमा बिहान ११ बजेसम्म तरकारी, खाद्यान्न र पुस्तक पसल खोल्न पाउने, दिउँसो ४ बजेपछि पुस्तक पसल खोल्न पाउने र अनलाईन होम डेलिभरी व्यवसाय सञ्चालन गर्न दिने निर्णय भएको बताइएको छ।

काठमाडौंका सीडीओकाे आग्रह : दुई दिनमा एक सातालाई पुग्ने खाद्यान्न किनेर राख्नू

काठमाडौं । काठमाडौं उपत्यकामा एकसाता निषेधाज्ञा लम्बिएको छ । उपत्यकामा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको बैठकले थप एकसाता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।    जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीका अनुसार निषेधाज्ञामा थप कडाइ गरिनुका साथै  खाद्यान्न र तरकारी पसल पनि एक साता...

उपत्यकामा अब खाद्यान्न पसल पनि खोल्न नपाइने, निषेधाज्ञा एक साता थप

काठमाडौं : काठमाडौं उपत्यकामा निषेधाज्ञा थप कडाइ गरिएको छ। मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले खाद्यान्न पसलसमेत खोल्न नदिने निर्णय गरेको हो। शुक्रबारदेखि उपत्यकाका खाद्यान्न पसलसमेत पूर्णरुपमा बन्द गरिने निर्णय भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए। अहिले विहान १० बजेसम्म खाद्यान्न पसल खोल्न दिइएको छ। उनका अनुसार तरकारी पसल भने विहान ९ बजेसम्म मात्रै खोल्न पाइनेछ। बढ्दो भीडभाडले कोरोना संक्रमण घट्न नसकेपछि

काठमाडौं उपत्यकामा वैशाख २२ देखि फेरि १ हप्ता निषेधाज्ञा लम्बिने

वैशाख १४, काठमाडौं । काठमाडौं उपत्यकामा वैशाख २२ गतेदेखि फेरि एक हप्ता निषेधाज्ञा लम्बिने भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले एक साताका लागि जारी गरेको निषेधाज्ञा लम्बिने भएको हो । मन्त्रिपरिषद् बैठकले एक साताले मात्रै कोरोना संक्रमणको चेन ब्रेक नहुने भन्दै थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालका अनुसार १४ दिन क्वारेन्टिनको अवधि हुने भएकाले यसअघिको अभ्यासका आधारमा १५ दिन निषेधाज्ञा गर्ने निर्णय भएको हो । काठमाडौं उपत्यकामा २२ वैशाखपछि थप एक हप्ता निषेधाज्ञा लम्बिने भएको छ । मन्त्री ढकालले भने ‘उहाँहरु (प्रमुख जिल्ला अधिकारीहरु) ले एक साता गर्ने निर्णय गर्नुभएको छ । तर, त्यतिले पुग्दैन भन्ने हो’।  उपत्यकामा संक्रमण दर बढेपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले वैशाख १६ गतेदेखि एक साता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा अत्यावश्यकबाहेक सबै सेवा बन्द हुनेछन् । सार्वजनिक, निजी सवारीसाधन बन्द हुनेछन् । त्यसैगरी एम्बुलेन्स, शव वाहन, दमकल, कूनीतिक नियोग, प्रेसको सवारी भने चल्नेछन् । सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक आवतजावतमा प्रतिवन्ध लगाइने छ । खाद्यान्न, तरकारी, दूधलगायत दैनिक उपभोग्य वस्तुहरूका लागि बजार भने खुला गरिने स्रोतले बताएको छ ।

अब खाद्यान्न तथा तरकारी पसल विहान ११ बजे सम्म खोल्न पाइने

काठमाडौं उपत्यकामा जारी रहेको निषेधाज्ञा अर्को एक साता लम्बिएको छ। बुधवार राति १२ बजेसम्मका लागि तय भएको निषेधाज्ञा थप एक साता सम्मका लागि जारी गरिएको हो। भदौ २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी रहने छ।