लेस्टरलाई हराउँदै आर्सनल चौथो स्थानमा

३० फागुन, काठमाडौं । आर्सनलले प्रिमियर लिगमा आइतबार राति लेस्टर सिटीलाई २-० ले पराजित गरेको छ । यस जितले आर्सनल अंकतालिकामा चौथो स्थानमा उक्लेको छ । घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनललाई जित दिलाउन थोमस पार्टे र एलेक्जेण्डर लाकाजेटले गोल गरे । खेलको ११ औं मिनेटमा थोमस पार्टेले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए […]

सम्बन्धित सामग्री

इंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डलाई हराउँदै आर्सनल शीर्षस्थानमा

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा ब्रेन्टफोर्डलाई २–१ गोलले हराउँदै आर्सनल शीर्षस्थानमा उक्लिएको हो । आर्सनलको जितमा डेक्लेन रिस र काइ हाभेर्टजले एक–एक गोल गरेका थिए । ब्रेन्टफोर्डका योअने विसाले एक गोल फर्काएका थिए । आर्सनलका डेक्लेनले खेलको १९औँ मिनेटमा सुरुवात गोल गरेका थिए । तर पहिलो हाफको […]

चेल्सीलाई हराउँदै शीर्ष स्थानमा पुग्यो आर्सनल

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आर्सनलले जित निकालेको छ । आइतबार राति भएको खेलमा चेल्सीलाई १– ० गोल अन्तरले हराउँदै आर्सनल शीर्ष स्थानमा उक्लिएको हो । आर्सनलको जितमा गाब्रियल मागल्हेसले निर्णायक गोल गरे । खेलको ६३ औं मिनेटमा उनले गोल गरेका थिए । जितसँगै आर्सनलले १३ खेलमा ३४ अंक जोडेको छ । चेल्सी २१ अंक […]

नटिङघम फरेष्टलाई हराउँदै आर्सनल शिर्ष स्थानमा

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा नटिङघम फरेष्टलाई हराउँदै आर्सनल शिर्ष स्थानमा फर्किएको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा नटिङघममाथि ५–० को फराकिलो जित निकालेपछि आर्सनलले शीर्षस्थानमा फर्किएको हो । आर्सनलको जितमा रेइस नेल्सनले दुई गोल गर्दा ग्याब्रियल मार्टिनेली, थोमस पार्टी र मार्टिन ओडेगार्डले एक एक गोल थपे । खेलको पाँचौं मिनेटमा मार्टिनेलीले […]

लिभरपुललाई हराउँदै आर्सनल शीर्षस्थानमा, म्यानचेस्टर युनाइटेडले एभर्टनलाई हरायो

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुललाई हराउँदै आर्सनल शीर्षस्थानमा उक्लिएको छ। घरेलु मैदान इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा लिभरपुललाई ३-२ गोलअन्तरले हराउँदै आर्सनल शीर्षस्थानमा उक्लिएको हो। खेलको पहिलो मिनेटमै गाब्रियल मार्टिनेल्लीको गोलमा आर्सनलले अग्रता बनाएको थियो। अर्कोतर्फ ३४ औं मिनेटमा लिभरपुलका डार्विन नुनेजले गोल फर्काउँदै खेल बराबरीमा ल्याए। तर, पहिलो…

ईपीएलमा लिभरपुललाई हराउँदै आर्सनल शीर्ष स्थानमा

इंग्लिस प्रिमियर लिगमा लिभरपुललाई हराउँदै आर्सनल शीर्ष स्थानमा उक्लिएको छ। गएराति घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले लिभरपुललाई ३–२ गोल अन्तरले हराएको हो। आर्सनललाई जित दिलाउन बुकायो साकाले दुई गोल गरे भने गाब्रियल मार्टिनेलीले एक गोल थपे। लिभरपुलका डार्विन नुनेज र रोबर्टो फिर्मिन्होले एक–एक गोल गरे। खेलको पहिलो मिनेटमै मार्टिनेलीले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए। ३४ औं मिनेटमा नुनेजले गोल गर्दै लिभरपुललाई १–१ गोलको बराबरीमा ल्याए

ब्रेन्टफाेर्डलाई हराउँदै आर्सनल शीर्ष स्थानमा उक्लियाे

इङ्ग्लिस प्रिमियर लिग ईपीएलमा ब्रेन्टफोर्डलाई हराउँदै आर्सनल अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आर्सनलले घरेलु टोलीलाई तीन–शून्यले हराउँदै म्यानचेस्टर सिटीलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । आर्सनलको जितमा विलियम सालिबा, गाब्रिएल जेसस र फाबियो भिइराले एक–एक गोल गरे । जितसँगै आर्सनलले सात खेलबाट १८ अङ्क जोडेको छ । ब्रेन्टफोर्ड भने नौ खेलमा नौ अङ्कसहित नवौँ स्थानमा छ । यस्तै ईपीएलकै अर्काे खेलमा अहिले एभर्टन र वेस्ट ह्याम खेलिरहेका छन् ।

आर्सनल उक्लियो शिर्ष स्थानमा

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नमाउथलाई हराउँदै आर्सनल अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा बर्नेमाउथलाई ३–० ले हराउँदै आर्सनल शिर्ष स्थानमा उक्लिएको हो । आर्सनलको जितमा मार्टिन ओडेगार्डले दुई गोल गर्दा विलियम सालिबाले एक गोल थपे । खेलको पाँचौं मिनेटमा ओडेगार्डले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । त्यस्तै, […]

सण्डरल्याण्डलाई हराउँदै आर्सनल सेमिफाइनलमा प्रवेश

काठमाडौं । सण्डरल्याण्डलाई हराउँदै आर्सनल काराबाओ कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा आर्सनलले सण्डरल्याण्डलाई ५–१ ले पराजित गरेर सेमिफाइनलमा प्रवेश गरेको हो । आर्सनलका लागि एन्केतियाले ह्याट्रिक गर्दा निकोलस पेपे र पाटिनोले एक एक गोल थपे । सण्डरल्याण्डका ब्रोडहेडले एक गोल फर्काए । जितसँगै आर्सनल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश […]

म्यानचेष्टर युनाइटेड र आर्सनल भिड्दै

इङ्ग्लिस प्रिमियर लिगमा आज (शुक्रबार बिहान) दुई खेल हुँदै छन् । १४ औँ चरणअन्तर्गत आजको खेलमा म्यानचेस्टर युनाइटेड र आर्सनल भिड्दैछन् । युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुने खेल नेपाली समयअनुसार राति २ बजे हुँदैछ । । भ्रमणकारी टोली आर्सनल खराब लयमा रहेको युनाइटेडलाई हराउँदै तालिकामा सुधार गर्ने दाउमा छ । १३ खेलमा २३ अंक बटुलेको आर्सनल चौथो स्थानमा उक्लने योजनामा छ । यता,  स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोको साथ पाएको युनाईटेड खराब लयलाई बिर्सदै छैठौं जित निकाल्ने प्रयासमा हुनेछ

म्यानचेष्टर युनाइटेड र आर्सनल भिड्दै

काठमाडौँ– इंग्लिस प्रिमियर लिगमा आज दुई खेल हुँदै छन् । १४औँ चरणअन्तर्गत आजको खेलमा म्यानचेष्टर युनाइटेड र आर्सनल भिड्दैछन् । युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुने खेल नेपाली समयअनुसार राति २ बजे हुँदैछ । भ्रमणकारी टोली आर्सनल खराब लयमा रहेको युनाइटेडलाई हराउँदै तालिकामा सुधार गर्ने दाउमा छ । १३ खेलमा २३ अंक बटुलेको आर्सनल चौथो […]