ठेक्का तोड्ने चेतावनीपछि ठेकेदार सम्पर्कमा

 दमौली, १८ जेठ । तनहुँको भानु नगरपालिकामा तीन वटा सडक कालोपत्रको ठेक्का पाएका ठेकेदार चेतावनीपछि सम्पर्कमा आएका छन् । सडकको ठेक्का तोड्ने चेतावनीपछि ठेकेदार नगरपालिकाको सम्पर्कमा आएका हुन् । नगरपालिकाले काश्यप निर्माण सेवालाई कालोसूचीमा राख्ने र ठेक्का तोड्ने चेतावनी दिएको थियो । उक्त चेतावनीको छ घन्टाभित्रै निर्माण कम्पनीका सञ्चालक माधव घिमिरे नगरपालिकाको सम्पर्कमा आएको प्रमुख […]

सम्बन्धित सामग्री

वीरगञ्ज महानगरको कबाडी करको ठेक्का लिएर अवैध असुली

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाको कबाडी करको ठेक्का पाएको ठेकेदार कम्पनीले अवैध रुपमा रकम असुली गरिरहेको पाइएको  छ। महानगरको कबाडी करको ठेक्का पाएको गणपति निर्माण सेवाले अवैध रुपमा मालबाहक तथा खाली ट्रकसँग रकम असुली गरिरहेको हो। वीरगञ्ज महानगरपालिका–२२ मा रहेको ठेकेदार कम्पनीले आफ्ना कर्मचारीहरु खटाएर अवैध रुपमा ट्रकसँग असुली गरिरहेको ट्रान्सपोर्ट व्यवसायीहरुले गुनासो गरेका छन्। भन्सारबाट […]

कार्यप्रगति सन्तोषजनक नभएपछि प्राधिकरणले दियो ठेक्का तोड्ने चेतावनी

नेपाल विद्युत् प्राधिकरणले कार्यप्रगति सनतोषजनक नभएको भन्दै एक ठेकेदार कम्पनीलाई ठेक्का रद्द गर्ने चेतावनी दिएको छ।...

११ कम्पनीसँगकाे ठेक्का रद्द हुँदै

नेपाल विद्युत प्राधिरणले ११ निर्माण व्यवसायी कम्पनीलाई दिएको ठेक्का रद्द गर्ने तयारी गरेको छ । विभिन्न आयोजना निर्माण गर्ने ठेक्का लिएर सम्झौता बमोजिम समयमै कार्य सम्पन्न नगरेपछि त्यस्ता ठेकेदार कम्पनीको ठेक्का रद्द गर्ने तयारी गरेको हो । नेपाल विद्युत प्राधिकरणको सुदूरपश्चिम प्रादेशिक कार्यालय अन्तर्गतको डोटी वितरण केन्द्रले विभिन्न आयोजना निर्माणका लागि दिएका ११ वटा ठेक्का […]

समयभित्रै काम नगर्ने १० ठेकेदारसँगको ठेक्का तोडियो

सडक डिभिजन कार्यालय चन्द्रानिगाहपुरले चालु आर्थिक वर्षमा ठेक्का सम्झौता अनुसार काम नगर्ने १० वटा निर्माण कम्पनीसँग ठेक्का तोडेको छ । ठेक्का सम्झौता गरेर सडक तथा पुल निर्माण नगर्ने ठेकेदार कम्पनीविरुद्ध कठोर हुँदै ठेक्का तोडेको हो। कार्यालयले ठेक्का तोडेका...

ललितपुर महानगरले सुरू गर्‍यो समयमै काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाही

२६ पुस, काठमाडौं । ललितपुर महानगरपालिकाले ठेक्का सम्झौता गरेर समयमै काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाही सुरु गरेको छ । महानगरपालिकाका अनुसार समयमै काम नगर्ने एक ठेकेदार कम्पनीलाई सम्झौता बमोजिम क्षतिपूर्ति तिराएको छ भने अर्को कम्पनीलाई जरीवाना तिराउने प्रक्रिया सुरु गरिएको छ । महानगरमा २२ वटा भित्री सडक निर्माण गर्ने ठेक्का लिएको तर समय मै काम […]

ठेक्का तोड्ने चेतावनीपछि काम थाल्दै ठेकेदार कम्पनी

काठमाडौं, मंसिर २ । नारायणगढ–बुटवल सडक योजना कार्यालयले नारायणगढ–बुटवल सडकखण्डको ठेकेदार कम्पनी चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनलाई सडक निर्माण कार्य अपेक्षित गतिमा नभएको भन्दै स्पष्टीकरण सोध्यो। कार्यालयले ठेक्का तोड्नेसम्मको चेतावनी दिएसँगै अहिले ठेकेदार कम्पनीले आंशिक रूपमा काम देखाउन थालेको छ। योजना कार्यालयले पहिलो पटक ९ असोज २०७९ मा २८ दिने सार्वजनिक सूचना जारी गरेर २८ दिनभित्र […]

भूकम्पपीडितबाट ६६ लाख ठगेर भागेका ठेकेदार पक्राउ

भूकम्पपीडितको घर निर्माण गरिदिने भन्दै ठेक्का लिएका मकवानपुर जिल्ला बकैया गाउँपालिका १०, अम्मासबेसी बस्ने ४७ वर्षीय ठेकेदार यमबहादुर थोकरलाई ३ वर्षपछि पक्राउ गरेको प्रहरीले जनाएको छ।...

मापदण्ड विपरित उत्खनन गर्ने ३ ठेकेदार कम्पनीको ठेक्का रद्द

संझौता र मापदण्ड विपरित नदीजन्य पदार्थको निकासी गरेको भन्दै शिवराज नगरपालिकाले ३ वटा खोलबाट निकासीकालागि जिम्माएका ३ ठेकेदार कम्पनीको संझौता रद्द गरेको छ। ती ठेकेदार कम्पनीलाई कालो सूचीमा राख्ने र धरौटी समेत प्रकृया समेत अघि बढाइएको छ।...

बेरुजुले स्थानीय सरकार र ठेकेदार कम्पनीबीच विवाद

नदीजन्य पदार्थ उत्खनन, संकलन र बिक्रीको ठेक्का पाएका ठेकेदार कम्पनी र स्थानीय सरकारबीच अहिले खटपट छ । खटपटको कारण हो महालेखा परीक्षकले औंल्याएको कराडौंको बेरुजु रकम । आर्थिक वर्ष ०७६/७७ को...

ठेकेदार बेपत्ता, सडक अलपत्र

म्याग्दी : जिल्लाको विकासका लागि महत्त्वपूर्ण मानिएको बेनी–दरबाङ सडक आयोजनाका ठेकेदार भागेपछि सडकको काम अलपत्र परेको छ।सडकको स्तरोन्नति र कालोपत्रका लागि ठेक्का सम्झौता भएर सम्पन्न हुनुपर्ने समयमा ठेकेदार कम्पनीको लापर्बाहीले पश्चिम म्याग्दीका बासिन्दा कच्ची सडकको सकसपूर्ण यात्रा गर्न बाध्य छन्।मंगला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको ६.८ किमी सडक निर्माणको जिम्मा लिएको बिरुवा–क्याराभान जेभीका एकजना मजदुर पनि भेटिँदैनन्।आवश्यक निर्माण सामग्री र कोभिडले कामदारको अभ