ललितपुर महानगरले सुरू गर्‍यो समयमै काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाही

२६ पुस, काठमाडौं । ललितपुर महानगरपालिकाले ठेक्का सम्झौता गरेर समयमै काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाही सुरु गरेको छ । महानगरपालिकाका अनुसार समयमै काम नगर्ने एक ठेकेदार कम्पनीलाई सम्झौता बमोजिम क्षतिपूर्ति तिराएको छ भने अर्को कम्पनीलाई जरीवाना तिराउने प्रक्रिया सुरु गरिएको छ । महानगरमा २२ वटा भित्री सडक निर्माण गर्ने ठेक्का लिएको तर समय मै काम […]