जङ्गबहादुरकालीन मन्दिर पुनःनिर्माण हुँदै

पुरातत्व विभागको आर्थिक सहयोगमा गोरखा भूकम्पले क्षतिग्रस्त करीव दुई सय वर्ष पुरानो गोल्मा भीमेश्वर मन्दिर पुनःनिर्माण शुरु हुने भएको छ। बाह्रबीसे नगरपालिका–८, मानेश्वाँरामा प्रदेशमन्त्री र सदस्य, नगरपालिका, स्थानीय भक्तजन, साधुसन्त, बुद्धिजीवीको उपस्थितिमा सो मन्दिरको सामूहिक शिलान्यास र पूजाआजा बुधबार गरिएको छ । चालु आवमा रु १५ लाख रकम विनियोजन गरी पुरातत्व विभागले परम्परागत सुर्खी र चुना प्रयोग गरी पेगोडा(छानेशैली)मा सो मन्दिर बनाउन लागेको हो । गोल्मा भीमेश्वर र त्यसको उत्तरमा पर्ने उग्रचण्डी लिस्तीमाईको नेपाल तिब्बत युद्धताका जङ्गबहादुर राणाले पूजाआजा गरी दुगुनागढीतर्फ लागेको बताइएको छ।

सम्बन्धित सामग्री

इच्छाकामना मन्दिर पुनःनिर्माण अन्तिम चरणमा

चितवनको इच्छाकामना गाउँपालिका–५ मा रहेको इच्छाकामना मन्दिरका पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ ।  ढुङ्गा र माटोले बनेको पुरानो मन्दिर जीर्ण बनेपछि जगबाटै भत्काएर पुनःनिर्माण गरिएको हो। विसं २०७५ असार ७ गते शिलान्यास गरेर काम सुरु भएको मन्दिरको ९५ प्रतिशत काम सकिएको इच्छाकामना सिद्धबाबा क्षेत्र संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले बताए । उनले अब मन्दिरमा बत्ती […]

कृष्ण मन्दिर पुनःनिर्माण तीव्र

काठमाडौँ, २६ चैत । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–५ स्थित एकसय १४ वर्ष पुरानो कृष्ण मन्दिर पुनःनिर्माण तीव्र गतिमा अगाडि बढेको छ । विसं २०७२ वैशाख १२ मा गएको भूकम्पले क्षति भएको चौतारा पुरानो बजारस्थित कृष्ण मन्दिर सातवर्ष पुनःनिर्माण सुरु गरिएको हो । पुरातत्व विभाग काठमाडौँले बजेट विनियोजन गरेपछि निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले गत फागुन […]

मन्दिर पुनःनिर्माण

काठमाडौँ, १९ फागुन । विसं २०७२ वैशाख १२ को भूकम्पले भत्किएको काठमाडौँको बसन्तपुरमा रहेको मन्दिर पुनःनिर्माण गर्दै कामदार। रासस

बाराही मन्दिर पुनःनिर्माण गरिँदै

पोखराकै प्रसिद्ध मानिने बाराहीदेवीको मन्दिर विसं २०७२ को भूकम्पले तीन इन्च दक्षिण तर्फ कोल्टिएपछि पुनःनिर्माण गर्नुपर्ने देखिएसँगै पुनःनिर्माणको कार्यलाई अघि बढाइएको छ।...

बाराही मन्दिर पुनःनिर्माण गरिँदै

२५ मंसिर, लेखनाथ । विश्वकै पर्यटकीय क्षेत्र पोखराको लेकासाइड । त्यसैमा थप सुन्दरता र धार्मिक आस्थाको केन्द्र फेवातालको बीचमा अवस्थित बाराही भगवतीको मन्दिर । स्वदेशी तथा विदेशी भक्तजनको मन्दिरमा दर्शन र पूजाआजा गर्न दैनिक रुपमा भीड लाग्ने गर्छ । पोखराकै प्रसिद्ध मानिने बाराहीदेवीको मन्दिर विसं २०७२ को भूकम्पले तीन इन्च दक्षिण तर्फ कोल्टिएपछि पुनःनिर्माण गर्नुपर्ने […]

बाराही मन्दिर पुनःनिर्माण गरिँदै

लेखनाथ, २५ मङ्सिर । विश्वकै पर्यटकीय क्षेत्र पोखराको लेकासाइड । त्यसैमा थप सुन्दरता र धार्मिक आस्थाको केन्द्र फेवातालको बीचमा अवस्थित बाराही भगवतीको मन्दिर । स्वदेशी तथा विदेशी भक्तजनको मन्दिरमा दर्शन र पूजाआजा गर्न दैनिक रुपमा भीड लाग्ने गर्छ । पोखराकै प्रसिद्ध मानिने बाराहीदेवीको मन्दिर विसं २०७२ को भूकम्पले तीन इन्च दक्षिण तर्फ कोल्टिएपछि पुनःनिर्माण गर्नुपर्ने […]

भूकम्पले क्षतिग्रस्त जयबागेश्वरी मन्दिर पुनःनिर्माण

काठमाडौँ– विसं २०७२ वैशाख १२ गतेको भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको जयबागेश्वरी मन्दिर भूकम्पको साढे सात वर्षपछि माटोको जोडाइबाट ठडिएको छ । सम्पन्न जयबागेश्वरी मन्दिर माटोको जोडाइबाट पुनःनिर्माण हुनसक्छ भन्ने उदाहरण बन्न सफल भएको पशुपति क्षेत्र विकास कोषका निर्देशक भरत मरासिनीले बताएका छन् । उनले भने ,’मन्दिरको गारो जोड्न साँखु र […]

समुदायको अगुवाईमा भिमसेन मन्दिर पुनःनिर्माण सम्पन्न

न्युज अफ नेपाल, ललितपुर। पाटन दरबार क्षेत्रस्थित विश्व सम्पदा सूचीकृत ऐतिहासिक भिमसेन मन्दिरको पुनःनिर्माण कार्य सम्पन्न भएको छ । भिमसेन मन्दिर पुनःनिर्माण सरोकार समिति मार्फत मन्दिर पुनःनिर्माण कार्यले पूर्णता पाएको हो।सो मन्दिर समुदायको अगुवाईमा पुनःनिर्माण भएको पाटन दरबार क्षेत्रको पहिलो मन्दिर बन्न पुगेको छ ।त्यति मात्र नभई पुनःनिर्माणमा लागेको कूल लागत मध्ये समुदायकै बढी हिस्सा […]

पाटनको भीमसेन मन्दिर पुनःनिर्माण तिहारपछि सम्पन्न हुने

ललितपुर- पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिर पुनःनिर्माणको काम नजिकै आइरहेको दशैँ-तिहारअघि सम्पन्न नहुने भएको छ । हिन्दू धर्मावलम्बीको महान् पर्व दशैँ–तिहार नजिकिएसँगै कामदार अभाव हुँदै जाँदा पछि मात्र सम्पन्न हुने भएको हो । मन्दिरको सबैभन्दा माथि तामाको छाना छाउने काममा जनशक्ति अभाव भइरहेकाले सो पर्वपछि मात्रै मन्दिर पुनःनिर्माण सम्पन्न हुने प्राविधिक सहयोगको जिम्मा लिएको काठमाडौँ […]

बालकुमारी मन्दिर पुनःनिर्माण अघि बढ्यो

ललितपुर महानगरपालिका–८ मा अवस्थित बालकुमारी मन्दिर पुनःनिर्माण अघि बढेको छ ।