बजेटमा हिमाली र उच्च पहाडी क्षेत्रकेन्द्रित छुट्टै कार्यक्रम आउने

काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले हिमाली र उच्च पहाडी क्षेत्रको विकासका लागि आगामी वर्षको बजेटमा छुट्टै कार्यक्रम ल्याउने बताएका छन्। अर्थ समितिको सोमबारको बैठकमा यसपटकको बजेटमार्फत् नयाँ कार्यक्रम आउने बताएका हुन्। पहिला भएको ‘दुर्गम क्षेत्र विकास समिति’ कार्यक्रम संघीयता कार्यान्वयन भएसँगै कटौती गरिएको छ। अब फेरि केन्द्रीय सरकारले नै कार्यक्रम तय गर्ने तयारी गरेको हो।

सम्बन्धित सामग्री

चौरी महोत्सवको तयारी

वन क्षेत्र गुराँस फूलेर आर्कषक बन्न थालेका छन्। मौसम खुल्दा हिमाल र हिमाल दृष्य उत्तिकै सुन्दर छन्। त्यसो त जिल्लाका उच्च पहाडी क्षेत्र शौन्दर्यताले पुलकित छन्। हिमाली क्षेत्रको पहिचानको रुपमा चौरीलाई पनि लिईन्छ।

सुदूरपश्चिममा हिमपात, राजमार्ग अवरुद्ध (फोटो)

बैतडी : बैतडीसहित सुदूरपश्चिम प्रदेशका अधिकांश पहाडी जिल्लामा यो वर्ष पहिलोपटक हिमपात भएको छ।  उच्च पहाडी क्षेत्र तथा हिमाली क्षेत्रमा बिहीबार राति हिमपात भएको हो।   बैतडीको सिगास, ढोल्यामोड, खोडपे, अनारखोली, दार्चुलाको व्यास, अपीहिमाल, बझाङको बित्थड, बाजुराको पोरखे लेकसहित उच्च पहाडी क्षेत्र लगायत सुदूरपहाडमा हिमपात भएको स्थानीय बासिन्दाले बताएका छन्।यो वर्ष पहिलोपटक हिमपात भएपछि किसान खुसी भएका सिगासका लक्ष्मी शाह चन्दले बताइन्। वर्षा र हिमपात नहुँदा बालीनाली सुक्दै गए