चौरी महोत्सवको तयारी

वन क्षेत्र गुराँस फूलेर आर्कषक बन्न थालेका छन्। मौसम खुल्दा हिमाल र हिमाल दृष्य उत्तिकै सुन्दर छन्। त्यसो त जिल्लाका उच्च पहाडी क्षेत्र शौन्दर्यताले पुलकित छन्। हिमाली क्षेत्रको पहिचानको रुपमा चौरीलाई पनि लिईन्छ।

सम्बन्धित सामग्री

सोलुखुम्बुमा चौरी पालन व्यवसाय सङ्कटमा

सोलुखुम्बु – सोलुखुम्बुमा किसानहरु चौरी पालन पेसाबाट पलायन हुने क्रम बढेको छ । पेसामा बढी कष्ट सहनुपर्ने र आम्दानी कम हुने भएपछि नयाँ पुस्ता पेसाबाटै पलायन हुने क्रम बढेको हो । विगत १० वर्षको तुलनामा चौरी पालन ९० प्रतिशतले घटेको चौरी पालन महासङ्घका जिल्ला अध्यक्ष नुरु शेर्पाले बताउनुभयो। उहाँका अनुसार अहिले सोलुखुम्बु जिल्लामा लगभग १ सय ५० जना कृषकले ५ हजार चौरी तथा याक पालन गर्दै आइरहेका छन् । आफ्नो पुर्ख्याैली पेसा चौरी पालन भए पनि विभिन्न कठिनाइका कारण चौरी पालन छाडेर छुर्पी, सेरग्याम, घिउ ...

चिसो बढेसँगै बेँसी सार्न थालियो चौरी र भेडीगोठ

जाडोयाम सुरु भएसँगै हिमाली तथा उच्च पहाडी भेगका चौरी र भेडीगोठ न्यानो स्थानको खोजीमा बेँसी सार्न थालिएको छ ।  म्याग्दी र मुस्ताङका  उच्च पहाडी क्षेत्रका चौरी र भेडीगोठ जाडो बढ्न थालेसँगै रित्तिन थालेका छन् भने तल्लो भेगका खर्क र बेँसीमा चहलपहल बढेको छ ।मुस्ताङको थासाङ, निलगिरी साउथ हिमाल फेदीको मार्चे, धौलागिरि हिमाल फेदीको मूलिखर्क, बतासे र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा पर्ने अन्नपूर्ण साउथ हिमालमुनिको खोप्रा÷खयर तथा बयली लेकका चौरी, रघुगङ्गा र धवलागिरि गाउँपालिकाक

कञ्चनजङ्घा संरक्षण क्षेत्रमा चौरी र याकको बीमा

हिउँ चितुवा, ब्वाँसो र हिमपहिरोका कारणले सधैँ ठूलो क्षति व्यहोरिरहेको ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रका किसानलाई चौरी र याकको अबदेखि बीमा दाबी वापत क्षतिपूर्ति पाउने छन् । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को सहजीकरणमा चौरी याकको बीमा कार्यक्रम सुरु गरिएपछि किसानले बीमा दाबी क्षतिपूर्ति पाउने भएका हुन् ।ताप्लेजुङको दुर्गम र उच्च हिमाली बस्ती याङ्मा पशुपालनको मुख्य क्षेत्र हो । विगतदेखि नै हिउँ चितुवा, ब्वाँसो र हिमपहिराका कारणले किसानको ठूलो आर्थिक क्षति हुनबाट बच्नका लागि पशुबी

मनाङका चौरी अज्ञात रोगले बिरामी पर्न थाले

हिमाली जिल्ला मनाङका चौरीगोठमा अज्ञात रोग देखिएको छ । मनाङ ङिस्याङ गाउँपालिका–३ र ५ वडाका चौरी खर्कमा रहेका चौरीमा अज्ञात रोग देखिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङले जनाएको छ । केन्द्रका प्रमुख नारायण कुसुमले खर्कका चौरी मरेको थाहा पाउनासाथ स्थलगतरूपमा नै प्राविधिक टोलीसहित स्थलगत उपचार थालिएको जानकारी दिनुभयो । “ङावल क्षेत्रको खर्कमा …

अज्ञात रोगले मनाङका चौरी मर्न थाले

हिमाली जिल्ला मनाङका चौरीगोठमा अज्ञात रोग देखिएको छ । मनाङ ङिस्याङ गाउँपालिका–३ र ५ वडाका चौरी खर्कमा रहेका चौरीमा अज्ञात रोग देखिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङले जनाएको छ ।केन्द्रका प्रमुख नारायण कुसुमले  खर्कका चौरी मरेको थाहा पाउनासाथ स्थलगतरूपमा नै प्राविधिक टोलीसहित स्थलगत उपचार थालिएको जानकारी दिए । “ङावल क्षेत्रको खर्कमा चौरीमा देखिएको लक्षणका आधारमा किसान र प्राविधिकहरूले भ्यागुते रोगको आशङ्का गरेका छन् । चौरीको रगत तथा बोनम्यारोको प्राप्त नमूना पर

मुगुमा फस्टाउँदै चौरी पालन

मुगु – मुगुको पूर्वी भेगको मुगुम कार्मारोङ गाउँपालिकामा पछिल्लो समय चौंरी पालन फस्टाउन थालेको छ। केही समयअघि गाउँबाटै हराउने अवस्थामा पुगेको चौरी पालनमा अहिले भने स्थानीयले रूची देखाउन थालेका छन्। कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयअन्तर्गत पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, पशु अस्पताल तथा पशुसेवा कार्यालय मुगुको आर्थिक सहयोग पाएपछि चौंरी पालन […]

लिमीको स्राेतकेन्द्रमा ११४ चौरी थपिए

सिमकोट- हुम्लाकाे नाम्खा गाउँपालिका-६ को लिमीको चौरी स्राेतकेन्द्रमा ११४ वटा चौरी थपिएका छन्। चौरीपालनको राम्रो सम्भावना भएको लिमीमा तीन वर्षअघि चौरी पालन स्राेतकेन्द्र स्थापना गरेर चौरी थप्ने कार्य जारी रहेको हो। पशु अस्पताल तथा पशुसेवा कार्यालयका प्रमुख ज्ञानेन्द्र बुढाथापाका अनुसार लिमीको चौरी स्राेतकेन्द्रमा १११ वटा नाक (चौरी गाई) र तीनवटा याक गरी १४ वटा चौरी […]

हिउँमा चौरी

संखुवासभाको भोटखोला गाउँपालिका–१ किमाथाङ्का नाका नजिकै हिउँमा बसेका चौरी । तस्वीर, रासस

पाँचथरमा चौरी गोठ जादै गरेका युवकको बाटैमा मृत्यु

फिदिम । पाँचथरको फालेलुङ गाउँपालिका–५ टुनिबोटेका ३१ वर्षीय विशाल मगरको चौरी गोठ जाने क्रममा बाटोमै मृत्यु भएको छ । भाइसँग आहालस्थित चौरी गोठ हिँडेको विशालको धुपिडाँडामा मुत्यु भएको हो । गोठ हिँडेका विशाल र विक्रम हिँउ पर्न थालेपछि घर फर्किदै थिए । लेक लागेर विशालको हातखुट्टा नचलेपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे […]

बाक्लो हिमपातले हुम्लाको तुम्लिङमा चौरी बचाउन हम्मे

सिमकोट – एक्कासी हिमपात भएपछि हुम्लास्थित नाम्खा गाउँपालिकाको लिमी तुम्लिङमा चौरी बचाउन खर्कालाहरुलाई हम्मेहम्मे भएको छ। समयअगावै तीन फिटभन्दा बढी हिमपात भएपछि चौरीपालक किसानलाई चौरीगाई जोगाउन नै हम्मेहम्मे भएको हो। अहिले तुम्लिङका जमिनमा हिउँले ढाकिएको छ। तुम्लिङका चौरीका खर्काल फुन्जोक लामाले कात्तिक महिनाको सुरुमै हिमपात हुँदा चौरी जोगाउन समस्या भएको दुःखेसो पोखे। अग्ला क्षेत्रमा पालन […]