काठमाडाैँ- निजी क्षेत्रको अग्रणी हवाई संस्था यति एयरलाइन्सको नयाँ विमानले आजदेखि व्यावसायिक उडान सुरु गरेको छ। गत भदौ २० गते छैटौँ एटिआर ७२-५०० विमान थप गरेको यतिले आजदेखि व्यावसयिक उडान सुरु गरेको हो। सो विमानलाई प्राधिकरणले नाइनएन–एएमजेट कल साइन दिएको छ। सत्तरी सिट क्षमताको उक्त विमान अष्ट्रेलियन कम्पनीसँग लिजमा ल्याएको हो। एटिआर कम्पनीले उत्पादन गरेको […]