लियोनेल मेस्सी : गम्भीर रोगसँग जुधेका केटा कसरी विश्वका सबैभन्दा ठूला फुटबलर बने ?

दक्षिण अमेरिकाको सबैभन्दा दक्षिणी हिस्सामा करिब ५ करोडको जनसंख्या भएको देश अर्जेन्टिना आज खुसीले झुमिरहेको छ । विश्वको सबैभन्दा धेरै हेरिने खेल फुटबल, त्यो खेलको महासंग्राम अर्थात् विश्व कपको आज अन्तिम खेल हुँदैछ । अर्जेन्टिनाका हरेक नागरिक एक व्यक्तिको समर्थनमा छ जसले आफ्नो सपनालाई पुनः बाँचेका छन्, जो विश्वम्भर त्यो देशको सबैभन्दा ठूलो पहिचान हो जसले टुटेको एक देशलाई नयाँ आशा दिए । नाम हो लियोनेल मेस्सी ।अर्जेन्टिनाको इतिहासलाई हेर्ने हो भने यो देश सधैँ राजनीतिक र आर्थिक समस्यासँग जुधिरहेको छ

सम्बन्धित सामग्री

छोटो कदकी अग्ली फुटबलर

प्रीति राई, यो नाम पछिल्लो समय खेलप्रेमीमाझ परिचित छ। उनको परिचय हो, उदयीमान महिला फुटबलर। छोटो कदकी प्रीतिको सफलता उँचो छ।...

'डाक्टर नभएको भए सायद फुटबलर हुन्थें होला'

स्कुल पढ्दा मेरो फुटबल प्लेयर बन्ने सपना थियो। एक समय फुटबल खेलियो तर फुटबललाई नै करियर बनाउन भने सम्भव भएन। तर म डाक्टर नभएको भए फुटबलर चाहिं हुन्थें होला सायद।

महान फुटबलर पेलेको निधन

काठमाडौं, १५ पुष । विश्वप्रसिद्ध महान फुटबलर पेले (एड्सन आरान्तेस दो नासिमेन्तो)को निधन भएको छ । ८२ वर्षीया ब्राजिलियन फुटबलर पेलेको उपचारको क्रममा आज अस्पतालमा निधन भएको बिबिसीले जनाएको छ । पेलेले आफ्नो फुटबल खेल जीवनमा १३६१ खेलमा १२८१ गोल गरेका छन् । जसमा उनले आफ्नो देशको लागि ९२ खेलमा ७७ गोल गरेका छन् । […]

कस्तो छ महान् फुटबलर पेलेको स्वास्थ्यवस्था?

महान् फुटबलर पेल जीवनको उत्तरार्धमा अहिले क्यान्सरसँग जुधिरहेका छन्। परिवारले पेलेको स्वास्थ्य सुधारका लागि हरप्रयास गरिरहेको छ।

रोनाल्डो सर्वाधिक कमाउने फुटबलर

काठमाडौं : पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो सबैभन्दा धेरै आम्दानी गर्ने फुटबलर बनेका छन्।अमेरिकी पत्रिका फोर्ब्सले सार्वजानिक गरेको सबैभन्दा धेरै कमाउने फुटबल खेलाडीको सूचीमा चिर प्रतिद्वन्द्वी अर्जेन्टाइन स्टार लियोनेल मेसीलाई पछि पार्दै उनी सर्वाधिक कमाउने फुटबलर बनेका हुन्।उनले मेसीको भन्दा १५ मिलियन डलर बढी कमाएसँगै शिर्ष स्थानमा पुगेका हुन्। उनी केहि समय अघि आफ्नो पुरानो क्लब म्यानचेस्टर युनाइटेडमा आएका थिए। २०२१–२२ को सिजनमा रोनाल्डोले करबाहेक १ सय २५ मिलियन (१२ करो

फुटबलर शान्तालाई सहयोग

काठमाडौं । फुटबलर शान्ता नेपालीलाई नेप्लेज डटकमले सञ्चालन गरेको सहयोग अभियान अन्तर्गत शुक्रबार २ लाख ५९ हजार रुपैयाँ हस्तान्तरण गरेको छ । तीन साताअघि नेप्लेजले शान्ताको आर्थिक अवस्थाका विषयमा भिडियो तयार पारि युट्युवमा प्रशारण गरेको थियो । उक्त भिडियो सार्वजनिक भएपछि देश विदेशमा रहेका नेपालीहरुले सहयोग गरेका हुन् । शुक्रबार वालिङ नगरपालिकाको सभाहलमा भएको एक समारोहकाबीचमा […]