सुर्खेत । स्थानीय तह निर्वाचनका लागि कर्णालीमा नेकपा एमालेले धमाधम उम्मेदवार घोषणा गरिरहँदा सत्तागठबन्धनमा भने तनावको स्थिति देखा परेको छ । एमालेले सुर्खेतका २१ वडामा सर्वसम्मत वडाअध्यक्ष चयन गरिसकेको छ भने दैलेखका ३७ वडामा वडाअध्यक्षका उम्मेदवारसमेत चयन गरिसकेको छ । त्यस्तै अन्य जिल्लामा पनि उम्मेदवार चयन गर्ने प्रक्रियाले तीव्रता पाइरहेको छ । तर गठबन्धनमा भने […]