२५ भदौ, काठमाडौं । नेपाली कांग्रेसकी सांसद शाहजान खातुनले सरकारले आपुर्ति व्यवस्थापन गर्न नसक्दा ग्यास अभाव भएको बताएकी छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
‘उद्योगमन्त्रीज्यूले राजीनामा दिनुभएको छ । तर राजीनामा …
बिहीबार प्रधानमन्त्री बालेन शाहलाई भेटेर राजीनामा दिनुअघि आफू निकटहरूसँग कुरा गर्दै मन्त्री यादवले कर्मचारी र उद्योगीको असहयोगका कारण ग्यास आपूर्ति सहज बनाउन नसकेको बताएकी थिइन्।
२५ भदौ, काठमाडौं । रास्वपा सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्रीको प्रमुख सल्लाहकार कुमार वेनप्रति इंगित गर्दै उनका पछिल्ला गतिविधिप्रति गम्भीर आपत्ति जनाएका छन् ।
उनले दिल्लीमा भारतीय जासुसी संस्थाको निमन्त्रणामा भ्रमण गरेको देखि सरकारी कमर्चारीहरूको हुर्मत लिएको …
वालिङ (स्याङ्जा) । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताएका छन्। काँग्रेस स्याङ्जाले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ४५ दिनको पूण्यतिथिमा आज आयोजित शोक सभालाई सम्बोधन गर्दै उनले पार्टीलाई मजबुत बनाउनका लागि सभापतिको हैसियतले जिम्मेवारपूर्वक अगाडि बढ्ने बताए। “पार्टीलाई एकताबद्ध गर्नका लागि नरम हुन तयार […]
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् लिमा अधिकारीले भोटेकोशी बाढीका कारण सडक तथा सीमा नाका अवरुद्ध हुँदा मुलुकमा आपूर्ति संकट र महँगीको जोखिम बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्। बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद् अधिकारीले बाढीका कारण सडक र पुलमा क्षति पुग्नुका साथै हजारौँ नागरिकको घरबार, जीविकोपार्जन र बाँच्ने आधारसमेत प्रभावित भएको बताइन्। विपत्तिबाट […]