सीटीईभीटीको छात्रवृत्ति आवेदन फारम शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने

खल्ती डिजिटल वालेटले सीटीईभीटीबाट खुलाइएको प्रि–डिप्लोमा तह, डिप्लोमा, र प्रमाणपत्र तहका छात्रवृत्ति आवेदनको फारम शुल्क खल्तीबाट सिधै भुक्तानी गर्न सकिने सुविधा कार्यान्वयनमा ल्याएको छ । नेपाल सरकारको सरकारी वा सामुदायिक विद्यालयबाट एसईई अध्ययन गरेका विद्यार्थीहरुले छात्रवृत्ति आवेदन फारम भरी त्यसमा लाग्ने शुल्क खल्तीबाट सिधै तिर्न सक्नेछन् । निजी विद्यालयबाट एसईई अध्ययन गर्नेको हकमा भने उक्त […]

सम्बन्धित सामग्री

राष्ट्रिय वाणिज्य बैंकको फारम शुल्क भुक्तानी खल्तीबाट

राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदका लागि माग गरेको पदपूर्ति आवेदनको परीक्षा शुल्क खल्ती डिजिटल वालेटबाट भुक्तानी गर्न सकिने भएको छ । बैंकले विभिन्न पदमा ८०० जना कर्मचारीका लागि आवेदन आह्वान गरेको छ । उक्त पदमा बैंकको वेबसाइटबाट अनलाइन आवेदन दिन सकिन्छ ।अनलाइनमार्फत आवेदन फाराम भरेपछि परीक्षा शुल्क भुक्तानी आफ्नो युजरनेम र पासवर्ड हालेर लग–इन गरेपछि […]

जापानी भाषा प्रवीणता परीक्षणको आवेदन फारम शुल्क खल्तीबाट तिर्न सकिने

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदान गर्ने कम्पनी खल्तीले जलटनसँगको सहकार्यमा जापानी भाषा प्रवीणता परीक्षणको आवेदन फारम शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने सुविधा ल्याएको छ । यस पश्चात् परीक्षाको फारम भुक्तानीमात्र खल्तीबाट गर्न सकिने छ । विगतका वर्षहरूमा परीक्षा शुल्क तिर्ने अन्य विकल्प नहुँदा परीक्षार्थीहरू जालटनको कार्यालयमै पुगेर भुक्तानी गर्थे ।

खल्तीबाट तिर्न सकिन्छ जापानी भाषा प्रवीणता परीक्षाको आवेदन शुल्क

काठमाडौं । खल्तीले जेएएलटीएएनसँगको सहकार्यमा जापानी भाषा प्रवीणता परीक्षाको आवेदन फारम शुल्क खल्तीबाट सजिलै भुक्तानी गर्न सकिने सुविधा कार्यान्वयनमा ल्याएको छ । यस पश्चात परीक्षाको फारम भुक्तानी मात्र खल्तीबाट गर्न सकिने छ ।  विगतका वर्षहरुमा परीक्षा शुल्क तिर्ने अन्य विकल्प नहुँदा परिक्षार्थीहरु जेएएलटीएएनको कार्यालय भृकुटीमण्डपमा घण्टौं लाइन लाग्नुपर्ने झन्झट अहिले हटेको छ ।भुक्तानी सम्बन्धी सम्झौतामा जेएएलटीएएनका अध्यक्ष पूर्ण काजी प्रजापति र खल्ती वालेटका प्रबन्धक जोनाम भुर्तेल बीच

अब विद्युत् प्राधिकरणमा आवेदन खल्तीबाट शुल्क तिर्न सकिने

काठमाडौं, २२ भदौ । खल्ती डिजिटल वालेटले नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदका लागि माग गरेको आवेदनको फारम शुल्क खल्तीबाट सजिलै तिर्न सकिने सेवा विस्तार गरेको छ । आवेदकहरूले विभिन्न पदको लागि प्राधिकरणको आधिकारिक वेबसाइटबाट आवेदन फारम भरी त्यसमा लाग्ने दस्तुर खल्तीबाट भुक्तानी गर्न सक्नेछन् । कार्यालयमा धाइरहनुपर्ने वा लाइनमा घण्टौं बस्नुपर्ने झन्झटलाई डिजिटल भुक्तानीको माध्यमद्वारा […]

विद्युत् प्राधिकरणमा आवेदन खल्तीबाट शुल्क तिर्न सकिने

खल्ती डिजिटल वालेटले नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदका लागि माग गरेको आवेदनको फारम शुल्क खल्तीबाट सजिलै तिर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ । आवेदकहरूले विभिन्न पदको लागि प्राधिकरणको आधिकारिक वेबसाइटबाट आवेदन फारम भरी त्यसमा लाग्ने दस्तुर खल्तीबाट भुक्तानी गर्न सक्नेछन् ।कार्यालयमा धाइरहनुपर्ने वा लाइनमा घण्टौं बस्नुपर्ने झन्झटलाई डिजिटल भुक्तानीको माध्यमद्वारा न्यूनीकरण गर्ने हेतुले उक्त सेवा […]

सीटीईभीटीको छात्रवृत्ति आवेदन शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने

खल्ती डिजिटल वालेटले सीटीईभीटीबाट खुलाइएको प्रि–डिप्लोमा तह, डिप्लोमा र प्रमाणपत्र तहका छात्रवृत्ति आवेदनको फारम शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने सुविधा ल्याएको छ ।सरकारको सरकारी वा सामुदायिक विद्यालयबाट एसईई÷एसएलसी अध्ययन गरेका विद्यार्थीले छात्रवृत्ति आवेदन फारम भरी त्यसमा लाग्ने शुल्क खल्तीबाट तिर्न सक्नेछन् । निजी विद्यालयबाट एसईई अध्ययन गर्नेको हकमा भने उक्त छात्रवृत्ति लागु हुनेछैन ।छात्रवृत्तिको आवेदन […]

सीटीईभीटीको छात्रवृत्ति आवेदन शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने

काठमाडौं । खल्ती डिजिटल वालेटले सीटीईभीटीबाट खुलाइएको प्रि–डिप्लोमा तह, डिप्लोमा र प्रमाणपत्र तहका छात्रवृत्ति आवेदनको फारम शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने सुविधा ल्याएको छ । सरकारको सरकारी वा सामुदायिक विद्यालयबाट एसईई÷एसएलसी अध्ययन गरेका विद्यार्थीले छात्रवृत्ति आवेदन फारम भरी त्यसमा लाग्ने शुल्क खल्तीबाट तिर्न सक्नेछन् ।  निजी विद्यालयबाट एसईई अध्ययन गर्नेको हकमा...

सीटीईभीटीको छात्रवृत्ति आवेदन फारम शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने

काठमाडौं । खल्ती डिजिटल वालेटले सीटीईभीटीबाट खुलाइएको प्रि–डिप्लोमा तह, डिप्लोमा, र प्रमाणपत्र तहका छात्रवृत्ति आवेदनको फारम शुल्क खल्तीबाट सिधै भुक्तानी गर्न सकिने सुविधा कार्यान्वयनमा ल्याएको छ । नेपाल सरकारको सरकारी वा सामुदायिक विद्यालयबाट एसईई अध्ययन गरेका विद्यार्थीहरुले छात्रवृत्ति आवेदन फारम भरी त्यसमा लाग्ने शुल्क खल्तीबाट सिधै तिर्न सक्नेछन् । निजी विद्यालयबाट एसईई अध्ययन गर्नेको हकमा भने उक्त छात्रवृत्ति लागु नहुने खल्तीले जनाएको छ । त्यस्तो आवेदकले छात्रवृत्तिको आवेदन फारम