खल्तीबाट तिर्न सकिन्छ जापानी भाषा प्रवीणता परीक्षाको आवेदन शुल्क

काठमाडौं । खल्तीले जेएएलटीएएनसँगको सहकार्यमा जापानी भाषा प्रवीणता परीक्षाको आवेदन फारम शुल्क खल्तीबाट सजिलै भुक्तानी गर्न सकिने सुविधा कार्यान्वयनमा ल्याएको छ । यस पश्चात परीक्षाको फारम भुक्तानी मात्र खल्तीबाट गर्न सकिने छ ।  विगतका वर्षहरुमा परीक्षा शुल्क तिर्ने अन्य विकल्प नहुँदा परिक्षार्थीहरु जेएएलटीएएनको कार्यालय भृकुटीमण्डपमा घण्टौं लाइन लाग्नुपर्ने झन्झट अहिले हटेको छ ।भुक्तानी सम्बन्धी सम्झौतामा जेएएलटीएएनका अध्यक्ष पूर्ण काजी प्रजापति र खल्ती वालेटका प्रबन्धक जोनाम भुर्तेल बीच

सम्बन्धित सामग्री

जापानी भाषा प्रवीणता परीक्षणको आवेदन फारम शुल्क खल्तीबाट तिर्न सकिने

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदान गर्ने कम्पनी खल्तीले जलटनसँगको सहकार्यमा जापानी भाषा प्रवीणता परीक्षणको आवेदन फारम शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने सुविधा ल्याएको छ । यस पश्चात् परीक्षाको फारम भुक्तानीमात्र खल्तीबाट गर्न सकिने छ । विगतका वर्षहरूमा परीक्षा शुल्क तिर्ने अन्य विकल्प नहुँदा परीक्षार्थीहरू जालटनको कार्यालयमै पुगेर भुक्तानी गर्थे ।