गाईजात्रालाई शैलेन्द्रको व्यंग्य कविता

लोकप्रिय हास्यव्यग्यकार शैलेन्द्र सिंखडाले गाईजात्रा पर्वको अवसर पारेर डिजिटल गाईजात्रे प्रस्तुति ल्याएका छन्। सिंखडाले मंगलबार आप्mनो युट्युब च्यानलबाट गाईजात्रा २०८० दर्शकमाझ पस्केका हुन्। मनोज गजुरलेलगायतका कलाकारका साथ राजधानी बाहिरका शहरमा २०८० सालको गाईजात्रा नामक कार्यक्रममा आप्mनो व्यंग्य कविता प्रस्तुत गर्दै आएका सिंखडाले युट्युब च्यानलमा पनि व्यंग्य कविता नै पस्केका छन्। उनले आप्mनो प्रस्तुतिमा समाजमा विद्यमान […]

सम्बन्धित सामग्री

संसद्मा रघुजीको कविता वाचन : दाल केको गहतको, बजेट कस्को महतको

काठमाडौं,२५ जेठ । नेकपा एमालेका सांसद रघुजी पन्तले आगामी आर्थिक वर्षको बजेट दिशाहिन र लक्ष्यहिन भएको टिप्पणी गरेका छन् । बिहीबार प्रतिनिधि सभामा बजेटमाथि आफ्नो धारणा राख्दै पन्तले कवितामार्फत् बजेटप्रति टिप्पणी गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतलाई ‘दाल केको गहतको, बजेट कस्को महतको’ भन्दै व्यंग्य गरेका छन् । उनले बजेटमा कुनै कमिटमेन्ट नभएको भन्दै हेर्दा सबैथोक, […]

चारलेन सडक अलपत्र परेपछि सडकमै कविता वाचन

२६ पुस, दाङ । ‘बिग्रिएको बाटोमा बतासले धुलो उडाउछँ विचारो चालकले जसोतसो गाडी गुडाउछँ आफन्त भेट्न जाने, यमराजले पो हो की लाने ? हिउँदमा धुलो छ, बर्खे खाल्डामा गाडी डुबाउछँ’ साहित्यकार डा. लोकराज पराजुलीले अलपत्र परेको घोराही तुलसीपुर सडकखण्डमाथि व्यंग्य गरेर सडकमै रचना वाचन गरे । सचेत नागरिक दाङले चार वर्षदेखि अलपत्र परेको घोराही तुलसीपुर […]

देशको अवस्थाबारे व्यङ्ग्य गरेर सरकार झकझकाउँदै

काठमाडौं।गाईजात्राको अवसरमा हास्य कलाकारहरुले देशको विभिन्न क्षेत्रको समसामयिक अवस्थाको बारेमा व्यंग्य गरेका छन्।नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता तथा काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख केशव स्थापितको क्यारिकेचर गरेका छन्।यसै क्रममा श्रीकृष्ण सिंखडाले चोटिला–चोटिला व्यंग्य कविता सुनाएका छन्।

हास्य कलाकार घनश्यामले ल्याए ‘लुटतन्त्र’

काठमाडौँ–  हास्य व्यंग्यको पर्व गाईजात्राको अवसर पारेर हास्य कलाकार घनश्याम गौतमले हास्य व्यंग्य गाईजात्रे झटारो ‘लुटतन्त्र’ बजारमा ल्याएका छन् । लुटतन्त्रमा समसामयिक राजनीतिक विषयवस्तुलाई र नेताहरूको अकर्मण्यता माथि तिखो व्यंग्य प्रहार गरिएको छ । ‘डाँडाघरे साइली’ गीतलाई प्यारोडमा ढालिएको गीतमा कलाकार गौतमकै शब्द र स्वर रहेको छ भने कविता श्रेष्ठले गायनमा साथ दिएकी छिन् । […]

गोकर्णेश्वर नगरपालिकाले हास्य व्यंग्य कविता प्रतियोगिता आयोजना गर्ने

काठमाडौँ- गोकर्णेश्वर नगरपालिकाले नेपाली साहित्यिक क्षेत्रको विकासको लागि विशेष हास्य व्यंग्य कविता प्रतियोगिताको आयोजन गर्ने भएको छ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले आज नेपाली साहित्यलाई लोभ हुन नदिन र लुकेर बसेका साहित्यकारलाई आफ्नो कलाको  प्रदर्शन गर्न आह्वान गर्दै प्रेस विज्ञप्ति जारी गरेको हो । नव वर्ष २०७९ को पूर्व सन्ध्यामा विशेष हास्य व्यंग्य कविता प्रतियोगिताको आयोजना […]

साताका ५ कविता : ‘अब म अमेरिका आउदिनँ भैरे !’

हामीले रातोपाटीमा प्राप्त भएका कवितामध्ये केही छानिएका रचनाहरूलाई ‘साताका कविता’ स्तम्भमा शनिबारको साहित्यिक परिशिष्टमा समेट्दै आएका छौं । हरेक साता नियमितरुपमा नभएता पनि प्राप्त भएका कविताहरूका आधारमा यस्तो छनोट गर्ने गरिएको छ ।यो साता खगेन्द्र न्यौपानेको ‘म अमेरिका आउँदिनँ भैरै’ कवितालाई शीर्ष कविताका रुपमा यहाँ प्रस्तुत गरिएको छ । झापाली कवि न्यौपानेले यस कवितामा एमसीसी सम्झौतामाथि रोचक शैलीमा व्यंग्य गरेका छन् ।  त्यसैगरी यो साताका कवितामा राकेश कार्कीको ‘श

हाम्रो देशलाई बतासले उडाउँछ

व्यंग्य कवि तथा कलाकार श्रीकृष्ण सिम्खडाले समसामयिक विषयमा प्रस्तुत गरेका दुई कविता।   अरू देशलाई समुद्री आँधीले उडाउँछ हाम्रो देशको इम्युन पावर कम भएर होला हाम्रो देशलाई बतासले उडाउँछ। दरबार उडाएको बतासले केही दिनभित्र सिंहदरबार उडाउँछ मन्त्री उडाउँछ हेर्दै जानुहोस् अब केही महिनामा प्रधानमन्त्री उडाउँछ गर्मीमा लागेको बतास भए पो शीतल दिन्थ्यो पुसको ठन्डीमा लागेको […]

कवि सिम्खडाको एकल कविता वाचन

काठमाडौँ- भैरव अर्याल स्मृति पुस्तकालयको आयोजनामा शनिबार श्रीकृष्ण सिम्खडाको एकल कविता बाचन भएको छ । कार्यक्रममा कलाकार, कवि तथा सामाजिक अभियन्ता श्रीकृष्ण सिम्खडाले आफ्ना काविताहरु प्रस्तुत गरेका थिए भने प्रमुख अतिथि कवि तथा कलाकार शैलेन्द्र सिम्खडाले चोटिलो व्यंग्य प्रस्तुत गरेका थिए। प्रमुख अतिथि शैलेन्द्रले भाइ श्रीकृष्णको एकल कविता बाचनमा भाइलाई हौसला तथा शुभकामना दिन आफू […]

अर्जुन पराजुलीका कविता (भिडियो)

जनआन्दोलनका बेला सडकमा कविता वाचन गरेर ख्याति कमाएका कवि अर्जुन पराजुली अचेल सामाजिक सञ्जाल फेसबुकमा व्यंग्यात्मक कविताहरू देख्ने गर्छन् । धर्को नदिई डायरीमा लेखिएका कविता पराजुलीले फेसबुकमा पोष्ट गर्ने गर्छन् । उनका कविताहरू समसामयिक, राजनीतिप्रति व्यंग्य भरिएका हुने गर्छन् ।‘म अचेल कार्यक्रममा त्यति जान्नँ, सार्वजनिक कार्यक्रममा कविता सुनाउनुभन्दा पनि लेखेर फेसबुकमा पोष्ट गर्दा लाखौं पाठकसमक्ष पुग्ने गरेको छ र यसैमा मन जान थालेको छ’ कवि पराजुलीले रातोपाटीसँग भने, ‘पत्रकारहरुल

जन्मदिनको अवसरमा ‘इमानको धरहरा’ सार्वजनिक

लेखक डा. कोजूको त्रिचालीसौं वर्ष जन्मदिनको अवसरमा कविता संग्रह विमोचन गरिएको हो । विमोचित कविता संग्रहबारे टिप्पणी गर्दै कवि पदम दाहालले शब्दमा राम्रो तर व्यवहारमा निकृष्टता देखाउने राजनीतिक दल र नेताहरूप्रति कविता संग्रहमा सशक्त व्यंग्य रहेको जनाए।...